Trending
Prev Story
Next Story

मिलानमाथि बर्नमाउथको प्रभावशाली जित

Ekantipur •
October 23, 2026 • 01:00 AM
1
1 reads 0 reactions

बर्नमाउथले युरोपा लिगमा बिहीबार दस खेलाडीमा सीमित एसी मिलानमाथि ३–० को प्रभावशाली जित हात पारेको छ ।

मिलानमाथि बर्नमाउथको प्रभावशाली जित

बर्नमाउथले युरोपा लिगमा बिहीबार दस खेलाडीमा सीमित एसी मिलानमाथि ३–० को प्रभावशाली जित हात पारेको छ ।

काठमाडौँ — बर्नमाउथले युरोपा लिगमा बिहीबार दस खेलाडीमा सीमित एसी मिलानमाथि ३–० को प्रभावशाली जित हात पारेको छ । इंग्लिस प्रिमियर लिग क्लबका लागि जस्टिन क्लुभर्ट, मार्कस टाभेरनर र आमिन एडिलले एक एक गोल गरे ।

यस नतिजापछि बर्नमाउथ सन् १९७३/१९७४ यता युरोपमा आफ्ना सुरुआती तीन खेल जित्ने फहिलो इंग्लिस क्लब भएको छ । अर्को प्रिमियर लिग क्लब क्रिस्टल प्यालेसले भने इस्टनबुलमा बेसिकटाससँग २–२ को बराबरी खेल्यो ।

यस्तै सेल्टिक भने सेल्टा भिगोसँग २–१ ले पराजित रह्यो र यो स्कटिस टिमको लगातार तेस्रो हार रह्यो । लगातार तेस्रो जित निकाल्ने क्रममा बायर लेभरकुजनले ओएफआई क्रेटलाई २–० ले पराजित गर्न सफल रह्यो । यस्तै युभेन्ट्सले रेनेससँग १–१ को बराबरी खेले ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2w ago
बर्नमाउथसँग पनि हार्यो म्यानयु, अंक तालिकाको १६ औं स्थानमा धकेलियो

बर्नमाउथसँग पनि हार्यो म्यानयु, अंक तालिकाको १६ औं स्थानमा धकेलियो

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड लगातार खराब प्रदर्शनको सिकार भइरहेको छ। आइतबार बर्नमाउथले म्यानचेस्टर युनाइटेडलाई ३-० ले स्तब्ध बनायो।

#बर्नमाउथ
Compare →
Onlinekhabar
4w ago
नेपालका ५० प्रभावशाली महिला २०८१

नेपालका ५० प्रभावशाली महिला २०८१

अनलाइनखबरले थालेको यो प्रयत्न महिलाको संघर्ष, सशक्तीकरण, साधना, प्रतिभाको महोत्सव पनि हो । नेपाली राजनीति, समाज, संस्कृति, खेलकुद, ज्ञान–विज्ञान आदि क्षेत्रका महिलाको अर्थपूर्ण उपस्थिति सार्वजनिक मञ्चमै गणना हुने विषय बन्न सकोस् भनी हामीले ४६० बढीको प्रारम्भिक सूची तयार पार्‍यौं ।

#प्रभावशाली
Compare →
Nagarik News
4d ago
विश्वका १०० प्रभावशाली व्यक्तित्वमा परे अर्थमन्त्री वाग्ले

विश्वका १०० प्रभावशाली व्यक्तित्वमा परे अर्थमन्त्री वाग्ले

दिगो आर्थिक विकासका क्षेत्रमा करिब २८ वर्षदेखि अध्ययन, अनुसन्धान, नीति निर्माण र राजनीतिमा सक्रिय वाग्लेले जलवायु न्याय, जलवायु वित्त र अन्तर्राष्ट्रिय प्रणालीमा सुधारका लागि गरेको पैरवीलाई पत्रिकाले महत्त्व दिएको छ।

#प्रभावशाली
Compare →
Setopati
4d ago
अर्थमन्त्री स्वर्णिम वाग्ले 'टाइम' को जलवायु क्षेत्रका १०० प्रभावशाली व्यक्तित्वको सूचीमा

अर्थमन्त्री स्वर्णिम वाग्ले 'टाइम' को जलवायु क्षेत्रका १०० प्रभावशाली व्यक्तित्वको सूचीमा

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्वप्रसिद्ध अमेरिकी पत्रिका टाइमले सार्वजनिक गरेको सन् २०२६ को जलवायु क्षेत्रका १०० प्रभावशाली व्यक्तित्वको सूचीमा परेका छन्। टाइमले सार्वजनिक गरेको ‘जलवायु क्षेत्रका १०० प्रभावशाली व्यक्तित्व–२०२६’ सूचीको 'नेतृत्वकर्ता' विधामा वाग्लेको नाम समावेश छ। सूचीमा उनलाई नेपालको अर्थमन्त्रीका रूपमा परिचय दिइएको छ। विगत २८ वर्षदेखि दिगो आर्थिक विकासको क्षेत्रमा अध्ययन, अनुसन्धान र...

#प्रभावशाली
Compare →

Related Stories

Sports
Build #2611