Trending
Prev Story
Next Story

नेपालका ५० प्रभावशाली महिला २०८१

Onlinekhabar •
October 13, 2026 • 06:19:09 PM
1
1 reads 0 reactions

अनलाइनखबरले थालेको यो प्रयत्न महिलाको संघर्ष, सशक्तीकरण, साधना, प्रतिभाको महोत्सव पनि हो । नेपाली राजनीति, समाज, संस्कृति, खेलकुद, ज्ञान–विज्ञान आदि क्षेत्रका महिलाको अर्थपूर्ण उपस्थिति सार्वजनिक मञ्चमै गणना हुने विषय बन्न सकोस् भनी हामीले ४६० बढीको प्रारम्भिक सूची तयार पार्‍यौं ।

नेपालका ५० प्रभावशाली महिला २०८१

यसपटक ‘५० प्रभावशाली महिला’ को सूची तयार गर्न अनलाइनखबरले सार्वजनिक रूपमा नाम उपलब्ध गराउन आह्वान गरेको थियो । जसमा आ–आफ्नो क्षेत्रमा उल्लेख्य योगदान गरेका व्यक्तिको नाम सिफारिस गर्न अपिल गरिएको थियो । त्यसमा आफूले आफ्नो वा अरू कसैको नाम सिफारिस गर्नसक्ने सुविधा थियो । यो सार्वजनिक आह्वानसँगै अनलाइनखबरले काठमाडौंमा रहेको आफ्नो केन्द्रीय समाचार कक्ष र […]

मार्च महिनाले त्यसै पनि महिला चेतना, विद्रोह र योगदानलाई सम्झाउँछ । महिला अस्तित्व र पहिचानको विषयलाई अरु बेला गौण नै ठान्ने गरेका पक्षहरूलाई पनि केही क्षण नै सही, त्यता फर्किन प्रेरित गर्छ । त्यसो त, हामी ८ मार्चका बेला मात्रै महिलाको कुरा गर्दैनौं । किनभने, हाम्रो व्यक्तिगत, पारिवारिक, सामाजिक र राष्ट्रको जीवनमा लैंगिक समानता, सहभागिताले […]

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
3w ago
मिलानमाथि बर्नमाउथको प्रभावशाली जित

मिलानमाथि बर्नमाउथको प्रभावशाली जित

बर्नमाउथले युरोपा लिगमा बिहीबार दस खेलाडीमा सीमित एसी मिलानमाथि ३–० को प्रभावशाली जित हात पारेको छ ।

#प्रभावशाली
Compare →
Hamro Patro News
2d ago
टाइम प्रभावशाली !

टाइम प्रभावशाली !

टाइम प्रभावशाली !

#प्रभावशाली
Compare →
Nagarik News
4d ago
विश्वका १०० प्रभावशाली व्यक्तित्वमा परे अर्थमन्त्री वाग्ले

विश्वका १०० प्रभावशाली व्यक्तित्वमा परे अर्थमन्त्री वाग्ले

दिगो आर्थिक विकासका क्षेत्रमा करिब २८ वर्षदेखि अध्ययन, अनुसन्धान, नीति निर्माण र राजनीतिमा सक्रिय वाग्लेले जलवायु न्याय, जलवायु वित्त र अन्तर्राष्ट्रिय प्रणालीमा सुधारका लागि गरेको पैरवीलाई पत्रिकाले महत्त्व दिएको छ।

#प्रभावशाली
Compare →
Setopati
4d ago
अर्थमन्त्री स्वर्णिम वाग्ले 'टाइम' को जलवायु क्षेत्रका १०० प्रभावशाली व्यक्तित्वको सूचीमा

अर्थमन्त्री स्वर्णिम वाग्ले 'टाइम' को जलवायु क्षेत्रका १०० प्रभावशाली व्यक्तित्वको सूचीमा

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्वप्रसिद्ध अमेरिकी पत्रिका टाइमले सार्वजनिक गरेको सन् २०२६ को जलवायु क्षेत्रका १०० प्रभावशाली व्यक्तित्वको सूचीमा परेका छन्। टाइमले सार्वजनिक गरेको ‘जलवायु क्षेत्रका १०० प्रभावशाली व्यक्तित्व–२०२६’ सूचीको 'नेतृत्वकर्ता' विधामा वाग्लेको नाम समावेश छ। सूचीमा उनलाई नेपालको अर्थमन्त्रीका रूपमा परिचय दिइएको छ। विगत २८ वर्षदेखि दिगो आर्थिक विकासको क्षेत्रमा अध्ययन, अनुसन्धान र...

#प्रभावशाली
Compare →

Related Stories

National (Nepal)
Build #2611