Trending
Prev Story
Next Story

पुरानालाई उन्मुलन गरेर नयाँ दल चाहिन्छ भन्नु अराजकतावादी धारणा हो : झलनाथ खनाल

Hamro Patro News •
November 20, 2026 • 06:50 AM
4
4 reads 0 reactions

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पुराना राजनीतिक दलहरूले आफ्नो विचार र दृष्टिकोण नवीकरण गर्दै नयाँ ढङ्गले अघि बढ्नुपर्ने बताएका छन् । उनले पुरान...

1 / 2
Swipe Photos

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पुराना राजनीतिक दलहरूले आफ्नो विचार र दृष्टिकोण नवीकरण गर्दै नयाँ ढङ्गले अघि बढ्नुपर्ने बताएका छन् । उनले पुराना दललाई उन्मूलन गरेर नयाँ दल मात्रै आवश्यक छन् भन्ने धारणा अराजकतावादी भएको टिप्पणी गर्दै दलहरूले समयअनुसार आफूलाई पुनर्गठन गर्नुपर्ने बताएका हुन्।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा खनालले लामो समयदेखि अस्तित्वमा रहेका दलहरू परिपक्व हुन सक्ने भए पनि विचार पुरानै राखेर अघि बढ्न नसक्ने बताए।

स्रोतमा पूरा पढ्नुहोस् ( nepalviews.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
1h ago
आउने चुनावले रास्वपालाई खिरिलो पार्टी बनाइदिन्छ : झलनाथ खनाल

आउने चुनावले रास्वपालाई खिरिलो पार्टी बनाइदिन्छ : झलनाथ खनाल

नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पुराना राजनीतिक दलहरूले आफ्नो विचार र दृष्टिकोण नवीकरण गर्दै नयाँ ढङ्गले अघि बढ्नुपर्ने बताएका छन् ।

#पुराना #खनाल #दलहरू
Compare →
Onlinekhabar
21h ago
तातोपानी नाका तत्काल खुलाउन चिनियाँ राजदूतसँग परराष्ट्रमन्त्री खनालले गरे ध्यानाकर्षण

तातोपानी नाका तत्काल खुलाउन चिनियाँ राजदूतसँग परराष्ट्रमन्त्री खनालले गरे ध्यानाकर्षण

३ मंसिर, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले चीनसँगको तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन जोड दिएका छन् । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री खनालसँग चिनियाँ राजदूत चाङ माओमिङले गरेको शिष्टाचार गरेका थिए । सो अवसरमा परराष्ट्रमन्त्री खनालले तातोपानी …

#खनाल
Compare →
Nagarik News
23h ago
राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर कूटनीतिक अभ्यास अघि बढाउनुपर्छ : मन्त्री खनाल

राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर कूटनीतिक अभ्यास अघि बढाउनुपर्छ : मन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको नयाँ पुस्ताको कूटनीति राष्ट्रिय हित, राष्ट्रिय सम्पदा र देशको वास्तविकतामा आधारित हुनुपर्ने बताएका छन् ।

#खनाल
Compare →
Bizshala
2d ago
रसुवागढी बन्द हुँदा चीनसँगको व्यापार प्रभावित, तातोपानी नाका तत्काल खोल्न परराष्ट्रमन्त्री खनालको आग्रह

रसुवागढी बन्द हुँदा चीनसँगको व्यापार प्रभावित, तातोपानी नाका तत्काल खोल्न परराष्ट्रमन्त्री खनालको आग्रह

काठमाण्डौ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–चीन व्यापार तथा पारवहन सहज बनाउन तातोपानी नाका तत्काल सञ्चालनमा...

#खनाल
Compare →

Related Stories

Politics & Governance
Build #2612