Trending
Prev Story
Next Story

ग्यासमा बढी मूल्य लिने स्टोरलाई २ लाख जरिवाना

Bizshala •
November 20, 2026 • 04:04 AM
1
1 reads 0 reactions

काठमाडौं । खाना पकाउने एलपीजी ग्यास सिलिन्डरमा तोकिएकोभन्दा बढी मूल्य असुल्ने एक स्टोरलाई वाणिज्य, आपूर्ति तथा...

ग्यासमा बढी मूल्य लिने स्टोरलाई २ लाख जरिवाना

काठमाडौं । खाना पकाउने एलपीजी ग्यास सिलिन्डरमा तोकिएकोभन्दा बढी मूल्य असुल्ने एक स्टोरलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले २ लाख रुपैयाँ जरिवाना गरेको छ।

हेलो सरकारको वेब पोर्टलमा उपभोक्ताले गरेको गुनासोका आधारमा विभागले अनुगमन गर्दा कैफियत भेटिएपछि जरिवाना गरिएको हो।

सरकारले उपभोक्ता ठगी वा सार्वजनिक सेवासम्बन्धी समस्या भए निःशुल्क फोन नम्बर ११११ वा हेलो सरकारको अनलाइन पोर्टलमार्फत गुनासो गर्न आग्रह गरेको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1h ago
एलपीजी ग्यास सिलिन्डरमा बढी मूल्य लिने स्टोरलाई २ लाख जरिवाना

एलपीजी ग्यास सिलिन्डरमा बढी मूल्य लिने स्टोरलाई २ लाख जरिवाना

खाना पकाउने एलपीजी ग्यास सिलिन्डरमा तोकिएभन्दा बढी मूल्य लिने एक स्टोरलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले २ लाख रुपैयाँ जरिवाना गरेको छ।

#ग्यास #स्टोर #जरिवाना
Compare →
Onlinekhabar
20h ago
फरक तौलका सिलिन्डर ल्याउँदैमा टर्छ ग्यास संकट ?

फरक तौलका सिलिन्डर ल्याउँदैमा टर्छ ग्यास संकट ?

३ मंसिर, काठमाडौं । नेपालमा खाना पकाउने एलपी ग्यासको बजारमा जब जब अभाव चर्किन्छ, तब तब समाधानका दीर्घकालीन उपाय खोज्नुको सट्टा सिलिन्डरको आकार, तौल र रङ बदल्ने बहस सतहमा आउने गरेको छ । कहिले आधा सिलिन्डर …

#ग्यास #काठमाडौं
Compare →
Hamro Patro News
1d ago
सर्लाहीमा ग्यास पाइपलाइन र भण्डारण बनाउन साढे १७ अर्ब अनुदान मागिँदै

सर्लाहीमा ग्यास पाइपलाइन र भण्डारण बनाउन साढे १७ अर्ब अनुदान मागिँदै

२ मंसिर, काठमाडौं । मंसिर ७ देखि ९ सम्म हुने तयारी भइरहेको प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारत भ्रमणमा व्यापार तथा पारवहन सहजीकरण, सीमा पूर्वाधार र ऊर्जा आपूर्तिलाई मुख्य आर्थिक एजेन्डा बनाइ...

#ग्यास #काठमाडौं
Compare →
Ekantipur
23m ago
भाटभटेनीको दमक स्टोर शनिबारदेखि पुनः सञ्चालनमा आउने

भाटभटेनीको दमक स्टोर शनिबारदेखि पुनः सञ्चालनमा आउने

कम्पनीका अनुसार पुनः सञ्चालनसँगै दमकका ग्राहकले आधुनिक सुविधा र गुणस्तरीय सेवा पाउनेछन्, जबकि पुनर्निर्माणका प्रयास पनि जारी रहनेछन्।

#स्टोर
Compare →

Related Stories

Politics & Governance
Build #2612