Trending
Prev Story
Next Story

एपेक सम्मेलनमा ट्रम्प र सीबीच द्विपक्षीय वार्ता

Hamro Patro News •
November 19, 2026 • 07:42 PM
5
5 reads 0 reactions

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच बिहीबार चीनको सेन्जेनमा आयोजित ३३औँ एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका अवसरमा द्विपक्षीय वार्ता भएको छ । विश्व व्य...

1 / 2
Swipe Photos

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच बिहीबार चीनको सेन्जेनमा आयोजित ३३औँ एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका अवसरमा द्विपक्षीय वार्ता भएको छ । विश्व व्यापार, आणविक हतियार नियन्त्रण र अन्तर्राष्ट्रिय सुरक्षा चुनौतीबीच भएको यस भेटलाई दुई शक्तिराष्ट्रबीचको सम्बन्ध सुधारका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ ।

यसअघि ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि द्विपक्षीय भेट गर्नुभएको थियो । उहाँले पुटिनसँगको भेटबाट सकारात्मक परिणाम आउने विश्वास व्यक्त गर्दै त्यसपछि अर्को बैठकसमेत हुन सक्ने बताउनुभएको थियो ।

Read full story at source ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
17h ago
एपेक शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सीले सम्बोधन गरिरहँदा ट्रम्प उँघेपछि…

एपेक शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सीले सम्बोधन गरिरहँदा ट्रम्प उँघेपछि…

३ मंसिर, काठमाडौं । चीनको सेन्जेनमा आयोजित एपेक समिटमा वार्ताको क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नै सिटमा उँघिरहेको जस्तो देखिएको दृश्य अहिले चर्चामा छ। चिनियाँ राष्ट्रपति सी चिनफिङले एसिया-प्यासिफिक क्षेत्रका लागि चीनका आशाहरू प्रस्तुत गरिरहेका थिए। …

#राष्ट्रपति #ट्रम्प #एपेक
Compare →
Nagarik News
21h ago
ट्रम्प र सीबीच द्विपक्षीय वार्ता

ट्रम्प र सीबीच द्विपक्षीय वार्ता

विश्व व्यापार, आणविक हतियार नियन्त्रण र अन्तर्राष्ट्रिय सुरक्षा चुनौतीबीच भएको यस भेटलाई दुई शक्ति राष्ट्रबीचको सम्बन्ध सुधारका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।

#राष्ट्रपति #ट्रम्प #द्विपक्षीय
Compare →
Ekantipur
21h ago
ठूला तीन शक्तिको छायामा एपेक

ठूला तीन शक्तिको छायामा एपेक

सी, ट्रम्प र पुटिनबीचको बैठकमा आणविक हतियार, युक्रेन र मध्यपूर्वका द्वन्द्वजस्ता विषयमा छलफल हुने अपेक्षा गरिएको छ

#राष्ट्रपति #ट्रम्प #एपेक
Compare →
Bizshala
18h ago
युक्रेन युद्ध र आणविक हतियारबारे ट्रम्प सी र पुटिनबीच ऐतिहासिक वार्ता

युक्रेन युद्ध र आणविक हतियारबारे ट्रम्प सी र पुटिनबीच ऐतिहासिक वार्ता

काठमाण्डौ । युक्रेन युद्ध र आणविक हतियार नियन्त्रणलगायतका विषयमा छलफल गर्न विश्वका तीन प्रमुख शक्तिराष्ट्रका नेता...

#राष्ट्रपति #ट्रम्प
Compare →

Related Stories

Technology
Build #2612