Trending
Prev Story
Next Story

एपेक सम्मेलनमा ट्रम्प र सीबिच द्विपक्षीय वार्ता

Hamro Patro News •
November 19, 2026 • 06:19 AM
3
3 reads 0 reactions

सेन्जेन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच बिहीबार चीनको सेन्जेनमा आयोजित ३३औँ एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका अवसरमा द्विपक्षीय वार्ता भएको छ ।...

1 / 2
Swipe Photos

सेन्जेन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच बिहीबार चीनको सेन्जेनमा आयोजित ३३औँ एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका अवसरमा द्विपक्षीय वार्ता भएको छ । विश्व व्यापार, आणविक हतियार नियन्त्रण र अन्तर्राष्ट्रिय सुरक्षा चुनौतीबिच भएको यस भेटलाई दुई शक्तिराष्ट्रबिचको सम्बन्ध सुधारका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ ।

यसअघि ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि द्विपक्षीय भेट गरेका थिए । उनले पुटिनसँगको भेटबाट सकारात्मक परिणाम आउने विश्वास व्यक्त गर्दै त्यसपछि अर्को बैठकसमेत हुन सक्ने बताएका थिए ।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
43m ago
ठूला तीन शक्तिको छायामा एपेक

ठूला तीन शक्तिको छायामा एपेक

सी, ट्रम्प र पुटिनबीचको बैठकमा आणविक हतियार, युक्रेन र मध्यपूर्वका द्वन्द्वजस्ता विषयमा छलफल हुने अपेक्षा गरिएको छ

#राष्ट्रपति #ट्रम्प #एपेक
Compare →
Nagarik News
3h ago
एआईको पैरवीदेखि चीन–रुससँगको सम्बन्धसम्म एपेकमा ट्रम्पले के-के भने ?

एआईको पैरवीदेखि चीन–रुससँगको सम्बन्धसम्म एपेकमा ट्रम्पले के-के भने ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिंग र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको त्रिपक्षीय शिखर बैठकअघि दुवै नेतासँग आफ्नो सम्बन्ध राम्रो रहेको बताएका छन्।

#राष्ट्रपति #ट्रम्प #एपेक
Compare →
Onlinekhabar
2d ago
ट्रम्प, सी र पुटिनको चीनमा ऐतिहासिक शिखर सम्मेलनको तयारी: चर्चा ‘नयाँ याल्टा’ को ?

ट्रम्प, सी र पुटिनको चीनमा ऐतिहासिक शिखर सम्मेलनको तयारी: चर्चा ‘नयाँ याल्टा’ को ?

मध्यावधि निर्वाचनमा आफ्नो पार्टीले ठूलो धक्का व्यहोरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यसै हप्ता एसिया भ्रमणमा निस्कँदै छन्। एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनको साइडलाइनमा उनले चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग त्रिपक्षीय भेटवार्ता …

#राष्ट्रपति #ट्रम्प #सम्मेलन
Compare →
Bizshala
20h ago
ट्रम्पका लागि चिनियाँ राष्ट्रपति सीले तोडे कूटनीतिक परम्परा, विमानस्थलमै पुगेर गरे भव्य स्वागत

ट्रम्पका लागि चिनियाँ राष्ट्रपति सीले तोडे कूटनीतिक परम्परा, विमानस्थलमै पुगेर गरे भव्य स्वागत

काठमाण्डौ । चीन र अमेरिकाबीच व्यापार तथा प्रविधिका क्षेत्रमा प्रतिस्पर्धा चर्किरहेका बेला चिनियाँ राष्ट्रपति सी...

#राष्ट्रपति #ट्रम्प
Compare →

Related Stories

Technology
Build #2612