सुर्खेत । पश्चिम सुर्खेतको सडक सञ्जाल विस्तार तथा स्तरोन्नतिलाई प्राथमिकतामा राख्दै मदन भण्डारी राजमार्गअन्तर्गत लगामदेखि धामिसेनसम्मको १६ किलोमिटर सडक कालोपत्रे गर्ने प्रक्रिया अघि बढाइएको छ।
बड्डीचौर–गुटु–लगाम–कर्णाली सडक खण्डअन्तर्गत पर्ने उक्त सडकको निर्माण तथा स्तरोन्नतिका लागि झण्डै डेढ अर्ब रुपैयाँ लागतको ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेको जनाइएको छ।
Read full story at source ( canadanepal.com )