Trending
Prev Story
Next Story

प्राकृतिक स्रोतको उपयोगबाट करोडौँ आम्दानी

Hamro Patro News •
October 22, 2026 • 11:05 PM
2
2 reads 0 reactions

गण्डकी । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जडीबुटी सङ्कलन शुल्कलगायत प्राकृतिक स्रोतको उपयोगबाट गत आर्थिक वर्षमा रु तीन करोड ८६ लाख ५१ हजार ९०८ सङ्कलन गरेको छ । कार्यालयले जडीबुटी, काठ दाउरा आदिको...

प्राकृतिक स्रोतको उपयोगबाट करोडौँ आम्दानी

गण्डकी । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जडीबुटी सङ्कलन शुल्कलगायत प्राकृतिक स्रोतको उपयोगबाट गत आर्थिक वर्षमा रु तीन करोड ८६ लाख ५१ हजार ९०८ सङ्कलन गरेको छ । कार्यालयले जडीबुटी, काठ दाउरा आदिको सङ्कलन तथा उपयोगबाट हुने उक्त आम्दानी गरेको हो ।

आयोजना प्रमुख डा रविन कडरियाका अनुसार कार्यालयले आव २०८१/८२ मा रु पाँच करोड ७७ लाख १६ हजार ७८१ र आव २०८०/८१ रु तीन करोड ९० लाख ९८ हजार ९९१ सङ्कलन भएको थियो ।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1w ago
प्राकृतिक स्रोत व्यवस्थापन कलेजलाई पाख्रिबास नगरपालिकाको १० लाख सहयोग

प्राकृतिक स्रोत व्यवस्थापन कलेजलाई पाख्रिबास नगरपालिकाको १० लाख सहयोग

१७ कात्तिक, धनकुटा । कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गत रहेको प्राकृतिक स्रोत व्यवस्थापन कलेज पाख्रिबास धनकुटालाई पाख्रिबास नगरपालिकाले चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ सहयोग गरेको छ । कलेजका प्रिन्सिपल निराजन भण्डारीका अनुसार नगरपालिकाले कलेजका …

#प्राकृतिक #स्रोत
Compare →
Nagarik News
2w ago
जडीबुटी बेचेर चार करोड राजस्व असुली

जडीबुटी बेचेर चार करोड राजस्व असुली

कर्णाली प्रदेशले गत आर्थिक वर्षमा जडीबुटी निकासीबाट चार करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ।

#सङ्कलन #जडीबुटी
Compare →
Ekantipur
1w ago
समानीकरण अनुदान शतप्रतिशत हस्तान्तरण गर्न सातै प्रदेशको माग

समानीकरण अनुदान शतप्रतिशत हस्तान्तरण गर्न सातै प्रदेशको माग

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसमा बजेटमा विनियोजन भइसकेको अनुदानसमेत राजस्व संकलन घटेको भन्दै संघीय सरकारको कटौती गर्ने प्रवृत्ति अन्त्य गर्न आर्थिक मामिलामन्त्रीहरूले माग गरेका हुन् ।

#प्राकृतिक #स्रोत
Compare →
Bizshala
2w ago
जडीबुटी बेचेर उठ्यो सवा ४ करोड राजस्व, झ्याउ र जटामसीबाटै ठूलो आम्दानी

जडीबुटी बेचेर उठ्यो सवा ४ करोड राजस्व, झ्याउ र जटामसीबाटै ठूलो आम्दानी

काठमाण्डौ । कर्णाली प्रदेशले गत आर्थिक वर्षमा जडीबुटी निकासीबाट ४ करोड १७ लाख ६८ हजार ९९९ रुपैयाँ राजस्व संकलन गरेको...

#जडीबुटी #आम्दानी
Compare →

Related Stories

Technology
Build #2612