बढ्दो तापक्रम र जलवायु परिवर्तनको असरबाट बच्न नेपालमा सफल र नमूनायोग्य अनुकुलनको कार्यक्रम सञ्चालन भइरहेको कुराहरुमा विज्ञहरुले जोड दिएका छन् ।
संयुक्त राष्ट्र संघ विश्व जलवायु सम्मेलनको ३१ औँ संस्करण (कोप ३१) आयोजना भइरहेको टर्कीयको अन्तल्यास्थित भेला भएका जलवायु विज्ञहरुले नेपालमा आदिबासी जनजातिको प्रत्यक्ष सहभागिता रहेका थुप्रै जलवायु अनुकुलनको कार्यक्रम सञ्चालन भइरहेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् ( gorkhapatraonline.com )