Trending
Prev Story
Next Story

विश्वलाई आणविक हतियारविहिन बनाउन गर्न सीको आव्हान, हतियार नस्ट गर्न आग्रह

Ekantipur •
November 19, 2026 • 09:35 AM
3
3 reads 0 reactions

'आणविक हतियारलाई पूर्ण रूपमा प्रतिबन्ध लगाइनुपर्छ र पूर्णतः नष्ट गरिनुपर्छ : सी

विश्वलाई आणविक हतियारविहिन बनाउन गर्न सीको आव्हान, हतियार नस्ट गर्न आग्रह

'आणविक हतियारलाई पूर्ण रूपमा प्रतिबन्ध लगाइनुपर्छ र पूर्णतः नष्ट गरिनुपर्छ : सी

काठमाडौँ — चिनियाँ राष्ट्रपति सी चिनफिङले आणविक हतियारमाथि पूर्ण प्रतिबन्ध लगाउन र विश्वलाई आणविक हतियारविहिन बनाउन आव्हान गरेका छन् । उनले आणविक हतियारलाई पूर्ण रूपमा नष्ट गरिनुपर्ने बताए ।

‘ऐतिहासिक’ मानिएको त्रिपक्षीय शिखर सम्मेलनमा एक महत्त्वपूर्ण वक्तव्य दिँदै सीले उक्त धारणा राखेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । 'आणविक हतियारलाई पूर्ण रूपमा प्रतिबन्ध लगाइनुपर्छ र पूर्णतः नष्ट गरिनुपर्छ, जसबाट आणविक-मुक्त विश्वको निर्माण हुन सकोस्,' सीको भनाइ उद्धृत गर्दै  अलजजीरा समाचार एजेन्सीले लेखेको छ ।

उनले आणविक युद्ध कसैले पनि जित्न नसक्ने र यो लड्नै नहुने विषय भएको बताए । 'आणविक युद्ध जित्न सकिँदैन र यो लडिनु पनि हुँदैन । यसलाई रोक्न हरसम्भव प्रयास गरिनुपर्छ,' उनले थपे ।

बैठकमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
3d ago
अमेरिकासँग रुसको आणविक सन्धिमा सहभागी हुन चीन किन हिचकिचाउँदैछ ?

अमेरिकासँग रुसको आणविक सन्धिमा सहभागी हुन चीन किन हिचकिचाउँदैछ ?

काठमाडौं । विश्वका सबैभन्दा धेरै आणविक हतियार भएका तीन देश पहिलोपटक त्रिपक्षीय बैठकमा बस्ने तयारीमा छन् । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उनीहरूबीच नयाँ आणविक हतियार नियन्त्रण सन्धि गर्न पहल ...

#आणविक #हतियार
Compare →
Bizshala
2h ago
युक्रेन युद्ध र आणविक हतियारबारे ट्रम्प सी र पुटिनबीच ऐतिहासिक वार्ता

युक्रेन युद्ध र आणविक हतियारबारे ट्रम्प सी र पुटिनबीच ऐतिहासिक वार्ता

काठमाण्डौ । युक्रेन युद्ध र आणविक हतियार नियन्त्रणलगायतका विषयमा छलफल गर्न विश्वका तीन प्रमुख शक्तिराष्ट्रका नेता...

#आणविक #हतियार
Compare →
Onlinekhabar
2d ago
इजरायलद्वारा सिरियाबाट हिज्बुल्लाहतर्फ लगिँदै गरेको हतियार ढुवानीमा आक्रमण

इजरायलद्वारा सिरियाबाट हिज्बुल्लाहतर्फ लगिँदै गरेको हतियार ढुवानीमा आक्रमण

३० कात्तिक, जेरुसेलम (रासस/सिन्ह्वा) । इजरायली सेनाले सिरियाबाट लेबनानतर्फ हिज्बुल्लाहका लागि लगिँदै गरेको हतियारको ढुवानीलाई लक्षित गरी राति हवाई आक्रमण गरेको जनाएको छ । सिरिया र लेबनानको सीमामा पर्ने जानता क्षेत्रमा उक्त आक्रमण गरिएको सेनाले सोमबार …

#हतियार
Compare →

Related Stories

World News
Build #2612