Trending
Prev Story
Next Story

ट्रम्पले स्वीकारेनन् एआईलाई नियन्त्रण र सीमित गर्ने विश्वव्यापी नियम, चीनभन्दा पछाडि पर्नसक्ने आशङ्का

Hamro Patro News •
November 19, 2026 • 08:18 AM
5
5 reads 0 reactions

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई) को विश्वव्यापी नियमन गर्ने कुनै पनि प्रयासको अमेरिकाले विरोध गर्ने बताएका छन् । अन्तर्राष्ट्रिय नियमनले एआई विकासमा अमेरिकालाई ...

1 / 2
Swipe Photos

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई) को विश्वव्यापी नियमन गर्ने कुनै पनि प्रयासको अमेरिकाले विरोध गर्ने बताएका छन् । अन्तर्राष्ट्रिय नियमनले एआई विकासमा अमेरिकालाई चीनभन्दा पछाडि पार्न सक्ने उनको आशङ्का छ ।

चीनको सेन्जेनमा आयोजित एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक) बैठकमा बिहीबार सम्बोधन गर्दै ट्रम्पले एआईका फाइदासँगै यसका जोखिमप्रति पनि सचेत रहनुपर्ने बताए । एआईलाई नियन्त्रण र सीमित गर्ने विश्वव्यापी नियम अमेरिकालाई स्वीकार्य नहुने उनको भनाइ थियो ।

स्रोतमा पूरा पढ्नुहोस् ( bishowkhabar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1h ago
एआई नियमनमा ट्रम्पको असहमति

एआई नियमनमा ट्रम्पको असहमति

३ मङ्सिर, सेन्जेन (चीन) (रासस/एएफपी)। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई) को विश्वव्यापी नियमन गर्ने कुनै पनि प्रयासको अमेरिकाले विरोध गर्ने बताएका छन्। अन्तर्राष्ट्रिय नियमनले एआई विकासमा अमेरिकालाई चीनभन्दा पछाडि पार्न सक्ने उनको आशङ्का …

#एआई #अमेरिका #ट्रम्प
Compare →
Ekantipur
1d ago
फिलिपिन्ससँगको रक्षा सहयोग विस्तार गर्ने ट्रम्पको घोषणा

फिलिपिन्ससँगको रक्षा सहयोग विस्तार गर्ने ट्रम्पको घोषणा

अमेरिकाले आफ्ना पुराना मित्र राष्ट्रहरूसँग सहकार्य प्रवर्द्धन गर्न चाहेको ट्र्म्पले बताए

#अमेरिका #ट्रम्प
Compare →
Nagarik News
8h ago
एआईको पैरवीदेखि चीन–रुससँगको सम्बन्धसम्म एपेकमा ट्रम्पले के-के भने ?

एआईको पैरवीदेखि चीन–रुससँगको सम्बन्धसम्म एपेकमा ट्रम्पले के-के भने ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिंग र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको त्रिपक्षीय शिखर बैठकअघि दुवै नेतासँग आफ्नो सम्बन्ध राम्रो रहेको बताएका छन्।

#ट्रम्प #एआई
Compare →
Bizshala
2h ago
युक्रेन युद्ध र आणविक हतियारबारे ट्रम्प सी र पुटिनबीच ऐतिहासिक वार्ता

युक्रेन युद्ध र आणविक हतियारबारे ट्रम्प सी र पुटिनबीच ऐतिहासिक वार्ता

काठमाण्डौ । युक्रेन युद्ध र आणविक हतियार नियन्त्रणलगायतका विषयमा छलफल गर्न विश्वका तीन प्रमुख शक्तिराष्ट्रका नेता...

#ट्रम्प
Compare →

Related Stories

World News
Build #2612