Trending
Prev Story
Next Story

राप्रपामा ४० वर्षमुनिका २० युवा केन्द्रीय सदस्य निर्वाचित गर्ने प्रस्ताव

Onlinekhabar •
November 19, 2026 • 05:01 AM
2
2 reads 0 reactions

३ मंसिर, काठमाडौं । राप्रपाले आसन्न आठौं महाधिवेशनबाटै ४० वर्षमुनिका युवालाई केन्द्रीय कार्यसमितिमा निर्वाचित गरेर लैजाने प्रस्ताव गरेको छ । हाल कायम रहेको विधानलाई संशोधन गरी ४० वर्षमुनिका १० पुरुष र १० महिलालाई महाधिवेशनबाट निर्वाचित गर्ने …

राप्रपामा ४० वर्षमुनिका २० युवा केन्द्रीय सदस्य निर्वाचित गर्ने प्रस्ताव

३ मंसिर, काठमाडौं । राप्रपाले आसन्न आठौं महाधिवेशनबाटै ४० वर्षमुनिका युवालाई केन्द्रीय कार्यसमितिमा निर्वाचित गरेर लैजाने प्रस्ताव गरेको छ ।

हाल कायम रहेको विधानलाई संशोधन गरी ४० वर्षमुनिका १० पुरुष र १० महिलालाई महाधिवेशनबाट निर्वाचित गर्ने गरी विधानमा संशोधन गर्ने नयॅा प्रस्ताव गरेको हो ।

राप्रपाको अघिल्लो सातौं महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएका राजेन्द्र लिङ्देनले नवीन राप्रपा कार्ययोजना ल्याई सार्वजनिक सुचना जारी गरेर खुला प्रतिस्पर्धाका आधारमा ४० वर्षमुनिका २० जना युवालाई केन्द्रीय कार्यसमितिमा प्रवेश गराएका थिए ।

आसन्न आठौं महाधिवेशनमा वैधानिक रुपमा युवालाई नेतृत्व तहमा प्रवेश गराएर राप्रपामा युवा आकर्षण बढाउने नीति राप्रपाले लिएको छ । ‘यस विषयमा छलफल भएको छ, हामीले संशोधित विधानमा त्यसैगरी प्रस्ताव अघि बढाउॅदैछौं’, प्रवक्ता मोहन श्रेष्ठले भने ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
3d ago
राप्रपा महाधिवेशनमा प्रत्येक प्रदेशसभा क्षेत्रबाट ९ प्रतिनिधि छानिने, ४० वर्षमुनिका युवा अनिवार्य

राप्रपा महाधिवेशनमा प्रत्येक प्रदेशसभा क्षेत्रबाट ९ प्रतिनिधि छानिने, ४० वर्षमुनिका युवा अनिवार्य

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंसिरमा हुने केन्द्रीय महाधिवेशनका लागि प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रबाट ९ जना महाधिवेशन प्रतिनिधि छनोट गर्ने भएको छ। प्रतिनिधि छनोट गर्दा ४० वर्षमु...

#राप्रपा #महाधिवेशन #वर्षमुनिका
Compare →
Nagarik News
18h ago
राप्रपाको महाधिवेशन नेतृत्व चयनमा मात्र होइन, आगामी निर्वाचन जित्ने रणनीतिमा केन्द्रित हुनुपर्छ : ज्ञानेन्द्र शाही

राप्रपाको महाधिवेशन नेतृत्व चयनमा मात्र होइन, आगामी निर्वाचन जित्ने रणनीतिमा केन्द्रित हुनुपर्छ : ज्ञानेन्द्र शाही

संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पार्टीलाई बलियो राष्ट्रवादी शक्तिका रूपमा स्थापित गर्न पुस्तान्तरणसँगै रूपान्तरण अपरिहार्य रहेको बताएका छन्।

#राप्रपा #महाधिवेशन
Compare →
Ekantipur
20h ago
मटान कहाना इजरायलको सभामुख निर्वाचित

मटान कहाना इजरायलको सभामुख निर्वाचित

इजरायलमा मटान कहाना सभामुख निर्वाचित

#निर्वाचित
Compare →

Related Stories

World News
Build #2612