काठमाडौं– संसद्मा विषयवस्तुको गहिरो अध्ययनसहित सरकारलाई प्रश्न गर्ने, शिक्षा मन्त्रालयको नेतृत्वमा रहँदा राजनीतिक हस्तक्षेपविरुद्ध कदम चाल्ने र छोटो कार्यकालमै केही नीतिगत सुधारको सुरुवात गर्ने नेतृ सुमना श्रेष्ठ अब काठमाडौं महानगरपालिकाको नेतृत्व गर्ने लक्ष्यसहित चुनावी मैदानमा उत्रिने भएकी छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की पूर्वसहमहामन्त्री तथा पूर्वशिक्षामन्त्री श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन्।
Read full story at source ( canadanepal.com )