काठमाडौं : नेकपा (एमाले) महासचिव शंकर पोखरेलले पार्टीको सङ्गठनात्मक जीवनका प्रमुख १४ समस्या औंल्याएका छन्। सङ्गठनात्मक क्षेत्रमा देखिएका ती प्रमुख समस्यालाई समाधानका लागि १४ सुत्रबद्ध सुझावसहित बन्दससत्रमा महासचिव पोखरेलले कार्यपत्र पेश गरेका हुन्।
पार्टीको सङ्गठनात्मक संरचना व्यापक र अनुभवी कार्यकर्ताको पङ्क्ति ठूलो भए पनि जनताको दैनिक जीवनसँग पार्टीको सम्बन्ध धेरै ठाउँमा कमजोर बनेको उनले बताए। महासचिव पोखरेलले पार्टीले इतिहासका उपलब्धि र सङ्घर्षका अनुभव प्रस्तुत गरेपनि भविष्यका ठोस अवसर र युवाका तत्कालीन समस्यासँग जोडेर संवाद गर्न कमि भएको उल्लेख गरे।
Read full story at source ( annapurnapost.com )