Trending
Prev Story
Next Story

एमालेका १४ समस्या औँल्याउँदै महासचिव पोखरेलले पेस गरे सुधारका १४ सूत्र

Hamro Patro News •
November 18, 2026 • 08:45 AM
9
9 reads 0 reactions

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको सङ्गठनात्मक जीवनमा देखिएका १४ वटा प्रमुख समस्या औँल्याउँदै तिनको समाधानका लागि सुधारका १४ सूत्र प्रस्तुत गरेका छन् । एमालेको राष्ट्रिय भेलाअ...

1 / 2
Swipe Photos

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको सङ्गठनात्मक जीवनमा देखिएका १४ वटा प्रमुख समस्या औँल्याउँदै तिनको समाधानका लागि सुधारका १४ सूत्र प्रस्तुत गरेका छन् ।

एमालेको राष्ट्रिय भेलाअन्तर्गत जारी बन्दसत्रमा महासचिव पोखरेलले सङ्गठनात्मक अवस्थाको समीक्षा गर्दै समस्या र समाधानका उपाय समेटिएको कार्यपत्र प्रस्तुत गरेका हुन् ।

Read full story at source ( newspolar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
22h ago
एमालेका स्थानीय नेतालाई शंकर पोखरेलले भने- उम्मेदवार आफैं छानेर जिताउनुहोस्

एमालेका स्थानीय नेतालाई शंकर पोखरेलले भने- उम्मेदवार आफैं छानेर जिताउनुहोस्

आगामी निर्वाचनमा कार्यकर्ताले नै उम्मेदवार छनोट गर्ने र उनीहरूलाई जिताउने जिम्मेवारीसमेत लिनुपर्ने उनको प्रस्ताव छ।

#एमा #पोखरेल #एमाले
Compare →
Ekantipur
23h ago
ग्रासरुट अभियान चलायौं तर जनतासँग संवाद गरेनौं : पोखरेल

ग्रासरुट अभियान चलायौं तर जनतासँग संवाद गरेनौं : पोखरेल

बुधबार सुरू भएको राष्ट्रिय भेलामा पार्टीको शुद्धीकरण र सुदृढीकरणका विषयमा कार्यपत्र प्रस्तुत गर्दै एमाले महासचिव शंकर पोखरेलले जनतासँग सम्बन्ध विस्तार गर्न एमाले असफल भएको बताएका छन् ।

#एमा #पोखरेल
Compare →
Onlinekhabar
46m ago
एमाले केन्द्रीय कमिटी बैठक सुरु

एमाले केन्द्रीय कमिटी बैठक सुरु

३ मंसिर, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बबरमहलस्थित एक पार्टी प्यालेसमा केहीबेरदेखि बैठक सुरु भएको हो । जहाँ हिजोदेखि एमालेको राष्ट्रिय कार्यकर्ता भेला चलिरहेको थियो । सोही भेलापछि एमालेले केन्द्रीय कमिटी बैठक …

#एमा #एमाले
Compare →
Bizshala
1d ago
भूमिहीन र सुकुम्बासी समस्या समाधानमा प्रगति, पाँच पालिका समस्यामुक्त घोषित

भूमिहीन र सुकुम्बासी समस्या समाधानमा प्रगति, पाँच पालिका समस्यामुक्त घोषित

काठमाण्डौ । सरकारले देशका पाँच स्थानीय तहलाई भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्याबाट...

#समस्या
Compare →

Related Stories

Politics & Governance
Build #2612