याद छ मलाई, जब तिमीले मेरो नाम सोधेकी थियौ याद छ मलाई, जब हामीले एकअर्कालाई चिनेका थियौँ तर अहिले खै किन, सायद म मात्रै सम्झिरहेको छु म तिमीलाई याद गरिरहेको छु तर तिमी कहाँ छौ? कहाँ छौ तिमी?
तिमी कहाँ छौ?
याद छ मलाई, जब तिमीले मेरो नाम सोधेकी थियौ याद छ मलाई, जब हामीले एकअर्कालाई चिनेका थियौँ तर अहिले खै किन, सायद म मात्रै सम्झिरहेको छु म तिमीलाई याद गरिरहेको छु तर तिमी कहाँ छौ? कहाँ छौ तिमी?
Same Story from Other Publications
Compare how 2 other independent news outlets reported on this story.
सधैंभरि मुटमाझ दुखिरहन्छ याद!
आँखाकाे वरिपरि घुमिरहन्छ याद, मनको डायरीमा लुकिरहन्छ याद। हर्षले हाे याबिस्मातले खै के भनूँ, सधैँभरि मुटमाझ दुखिरहन्छ याद।
ज्ञानेन्द्र मल्लको त्यो मास्टरस्ट्रोक- ‘सोम, तिमी जाऊ!’
ज्ञानेन्द्र मल्लको त्यो मास्टरस्ट्रोक- ‘सोम, तिमी जाऊ!’ केहि सेकेन्ड अघि काठमाडौं : यदि कर्णाली याक्सको ब्याटिङ रणनीति कप्तान सोमपाल कामीको सोचअनुसार अघि बढेको भए, दबाबमा परेको टोलीलाई उकास्न उनी...
Related Stories
Education & Youth
तिम्रो अनुपस्थितिमा!