Trending
Prev Story
Next Story

त्रिपक्षीय शिखर सम्मेलन उपयोगी हुने पुटिनको अपेक्षा

Ekantipur •
November 18, 2026 • 08:32 AM
3
3 reads 0 reactions

पुटिनले वर्तमान विश्वमा बढ्दो सैन्य तथा राजनीतिक जोखिम र विश्व अर्थतन्त्रमा देखिएको विभाजनबीच आपसी सहकार्य र संवादको आवश्यकता रहेको बताए

त्रिपक्षीय शिखर सम्मेलन उपयोगी हुने पुटिनको अपेक्षा

पुटिनले वर्तमान विश्वमा बढ्दो सैन्य तथा राजनीतिक जोखिम र विश्व अर्थतन्त्रमा देखिएको विभाजनबीच आपसी सहकार्य र संवादको आवश्यकता रहेको बताए

मनिला — रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग हुने त्रिपक्षीय शिखर सम्मेलनले प्रमुख शक्तिबीचको सम्बन्ध सुधार्न महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा व्यक्त गरेका छन् ।

बुधबार चीनको सेन्जेनमा आयोजित एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनलाई सम्बोधन गर्दै उहाँले बिहीबार हुने तीन देशका नेताबीचको पहिलो त्रिपक्षीय बैठक अत्यन्त उपयोगी हुने विश्वास व्यक्त गरे ।

पुटिनले वर्तमान विश्वमा बढ्दो सैन्य तथा राजनीतिक जोखिम र विश्व अर्थतन्त्रमा देखिएको विभाजनका बीच आपसी सहकार्य र संवादको आवश्यकता रहेको बताए ।

उनले भने, 'विभाजनभन्दा एकता, अधिपत्यभन्दा समानता, अलगावभन्दा साझेदारी र अल्टिमेटमभन्दा संवादलाई प्राथमिकता दिनुपर्छ ।'

यसैबीच, सन् २०२२ मा युक्रेनमाथि रुसले आक्रमण गरेपछि मस्कोमाथि पश्चिमी मुलुकहरूले लगाएका आर्थिक प्रतिबन्ध असफल भएको पुटिनले दाबी गरे ।

रुसले ती प्रतिबन्धको सामना गर्दै सम्मानपूर्वक आफ्नो अवस्था कायम राखेको उनको भनाइ थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1h ago
त्रिपक्षीय शिखर सम्मेलन उपयोगी हुने पुटिनको अपेक्षा

त्रिपक्षीय शिखर सम्मेलन उपयोगी हुने पुटिनको अपेक्षा

२ मङ्सिर, सेन्जेन (चीन) (रासस/एएफपी) । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग हुने त्रिपक्षीय शिखर सम्मेलनले प्रमुख शक्तिबीचको सम्बन्ध सुधार्न महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा व्यक्त गरेका छन्। बुधबार चीनको …

#पुटिन #त्रिपक्षीय #शिखर
Compare →
Nagarik News
18h ago
सी, पुटिन र ट्रम्पबिच ऐतिहासिक त्रिपक्षीय वार्ता हुँदै, मनिलामा लाग्यो ‘ट्रम्प आउट’ को नारा

सी, पुटिन र ट्रम्पबिच ऐतिहासिक त्रिपक्षीय वार्ता हुँदै, मनिलामा लाग्यो ‘ट्रम्प आउट’ को नारा

त्रिपक्षीय वार्ताअघि ट्रम्पले सीसँग छुट्टै द्विपक्षीय भेट गर्ने कार्यक्रम छ। पुटिनसँग पनि छुट्टै भेट हुन सक्ने ट्रम्पले संकेत गरेका छन्।

#पुटिन #त्रिपक्षीय
Compare →
Hamro Patro News
2d ago
आसियान शिखर सम्मेलनमा सहभागी हुन मोदी मनिला जाँदै, ट्रम्प र लुला पनि सहभागी हुने सम्भावना

आसियान शिखर सम्मेलनमा सहभागी हुन मोदी मनिला जाँदै, ट्रम्प र लुला पनि सहभागी हुने सम्भावना

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तीनदिने भ्रमणका लागि फिलिपिन्सको राजधानी मनिला जाने भएका छन् । उनले मनिलामा आयोजना हुने आसियान शिखर सम्मेलन र पूर्वी एसिया शिखर सम्मेलनमा सहभागिता जनाउ...

#शिखर #सम्मेलन
Compare →
Bizshala
1d ago
शिखर इन्स्योरेन्सले कमायो रु. ४ करोड ११ लाख नाफा, ईपीएस कति ?

शिखर इन्स्योरेन्सले कमायो रु. ४ करोड ११ लाख नाफा, ईपीएस कति ?

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा उल्लेख्य वित्तीय सुधार...

#शिखर
Compare →

Related Stories

World News
Build #2612