Trending
Prev Story
Next Story

बालबालिकामाथि हुने हिंसा अन्त्य गर्न नेपालको सातबुँदे प्रतिबद्धता

Hamro Patro News •
November 18, 2026 • 08:19 AM
3
3 reads 0 reactions

काठमाडौं – महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले बालबालिकामाथि हुने सबै प्रकारका हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको तर्फबाट सातबुँद...

1 / 2
Swipe Photos

काठमाडौं – महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले बालबालिकामाथि हुने सबै प्रकारका हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको तर्फबाट सातबुँदे राष्ट्रिय प्रतिबद्धता प्रस्तुत गरेकी छन् ।

फिलिपिन्सको मनिलामा आयोजित बालबालिकामाथि हुने हिंसा अन्त्यसम्बन्धी दोस्रो विश्व मन्त्रीस्तरीय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री बादीले तीनवटा अद्यावधिक, तीनवटा नयाँ र एउटा पुनः पुष्टि गरिएको प्रतिबद्धता सार्वजनिक गरेकी हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् ( bishowkhabar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
2h ago
बाल हिंसा अन्त्यका लागि मन्त्री बादीले गरिन् सातबुँदे प्रतिबद्धता

बाल हिंसा अन्त्यका लागि मन्त्री बादीले गरिन् सातबुँदे प्रतिबद्धता

मन्त्री बादीले सन् २०२८ सम्म अनलाइन दुर्व्यवहारलगायत बालबालिकाविरुद्ध हुने सबै प्रकारका हिंसाबाट संरक्षण गर्न कानुन, नीति तथा राष्ट्रिय मापदण्ड सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिन्।

#हिंसा #प्रतिबद्धता #बादी
Compare →
Ekantipur
3h ago
पुँजीबजार सुधारको २१ बुँदे कार्ययोजना कार्यान्वयनमा सहकार्य गर्ने नेप्से सीईओको प्रतिबद्धता

पुँजीबजार सुधारको २१ बुँदे कार्ययोजना कार्यान्वयनमा सहकार्य गर्ने नेप्से सीईओको प्रतिबद्धता

स्टक ब्रोकर एसोसिएसन अफ नेपालसँगको भेटमा उनले यस्तो प्रतिबद्धता गरेका हुन् ।

#प्रतिबद्धता
Compare →
Onlinekhabar
6d ago
कोप-३१ : नेपालको बाढीपहिरोको सन्दर्भ जोडेर खोजियो जलवायु प्रतिबद्धता कार्यान्वयन

कोप-३१ : नेपालको बाढीपहिरोको सन्दर्भ जोडेर खोजियो जलवायु प्रतिबद्धता कार्यान्वयन

२६ कात्तिक, अन्ताल्या (टर्किए) । जलवायु सङ्कट न्यूनीकरणका लागि विश्वव्यापी प्रतिबद्धतालाई व्यवहारमै कार्यान्वयन गर्नुपर्नेमा राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) का उच्च अधिकारीहरूले जोड दिएका छन्। स्वच्छ ऊर्जाको विस्तार, जलवायु वित्तमा सहज पहुँच र विपद् उत्थानशीलता अभिवृद्धिलाई …

#प्रतिबद्धता
Compare →

Related Stories

National (Nepal)
Build #2612