काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण हुनुभन्दा अघि नेपाल र भारतका विज्ञहरूले दुवै देशको आर्थिक वृद्धि र समृद्धि प्रवर्द्धन गर्न निजी क्षेत्रको सहभागितालाई संस्थागत गर्ने बलियो संयन्त्र निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।
एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर्स (एआईडीआईए) र भारतको विवेकानन्द इन्टरनेसनल फाउन्डेसन (भीआईएफ) ले संयुक्त रूपमा आयोजना गरेको ‘नेपाल–भारत थिंक ट्यांक सम्मेलन २०२६’ मा सहभागी नीतिनिर्माता तथा विज्ञहरूले सीमापार लगानी भित्र्याउन, व्यापार विस्तार गर्न र आर्थिक वृद्धिलाई तीव्रता दिन निजी क्षेत्रको सहभागितालाई संस्थागत गर्नुपर्ने बताएका हुन् ।
Read full story at source ( nepalviews.com )