Trending
Prev Story
Next Story

पोखराको लेकसाइडमा देउसी हेर्दा झैझगडा गर्ने नौजना पक्राउ

Hamro Patro News •
November 17, 2026 • 05:40 PM
5
5 reads 0 reactions

पोखरा । पोखरा-६ लेकसाइडमा देउसीभैलो हेर्ने क्रममा झैझगडा गरेर कुटपिटमा संलग्न नौजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले नौजनालाई...

1 / 2
Swipe Photos

पोखरा । पोखरा-६ लेकसाइडमा देउसीभैलो हेर्ने क्रममा झैझगडा गरेर कुटपिटमा संलग्न नौजनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले नौजनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( baahrakhari.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1d ago
सराङकोटको सुधार गृहबाट भागेका बालबन्दी लेकसाइडबाट पक्राउ

सराङकोटको सुधार गृहबाट भागेका बालबन्दी लेकसाइडबाट पक्राउ

३० कात्तिक, कास्की । पोखरा–१८ सराङकोटस्थित सुधार गृहबाट भागेका एक जना बालबन्दी राति चोरी गर्ने तयारी गरिरहेका बेला हम्मरसहित पक्राउ परेका छन् । पोखरा लेकसाइडस्थित स्ट्रिट नम्बर १९ मा चोरी गर्ने तयारी गरिरहेका बेला उनलाई राति …

#पोखरा #लेकसाइड
Compare →
Arthasansar
2d ago
अन्तिम खेलमा पोखरासँग पराजित भएपछि काठमाण्डू इलिमिनेटरमा

अन्तिम खेलमा पोखरासँग पराजित भएपछि काठमाण्डू इलिमिनेटरमा

कुशल भुर्तेल र युवराज सिंह सम्राको आक्रमक ब्याटिङ अनी दिनेश खरेलको शानदार बलिङमा पोखरा नेपाल प्रिमियर लिग (एनपीएल) मा आइतबार...

#पोखरा
Compare →
Nagarik News
2d ago
पोखरामा बेमौसमी वर्षा, काटेर सुकाएको धान खेतमै डुब्यो

पोखरामा बेमौसमी वर्षा, काटेर सुकाएको धान खेतमै डुब्यो

जेठोबुढो धान भित्र्याउने मुख्य समयमा साँझ पोखरामा परेको एक्कासि बेमौसमी वर्षाले काटेर खेतमै सुकाउन राखिएको धान डुबाइदिएको छ। घाम लागिरहेका बेला अचानक ठूलो पानी पर्दा धान भिजेर नोक्सान हुने चिन्तामा किसान परेका छन्।

#पोखरा
Compare →
Ekantipur
2d ago
काठमान्डुविरुद्ध पोखराको कीर्तिमानी स्कोर

काठमान्डुविरुद्ध पोखराको कीर्तिमानी स्कोर

पोखरा एजेन्सर्जले नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनको अन्तिम लिग खेलमा काठमान्डु गोर्खाजसामु ठूलो लक्ष्य प्रस्तुत गरेको छ ।

#पोखरा
Compare →

Related Stories

National (Nepal)
Build #2612