Trending
Prev Story
Next Story

‘राम्रो क्रिकेटका लागि राम्रो पिच चाहिन्छ’, एनपिएलको विकेटमाथि टमाटाको प्रश्न

Hamro Patro News •
November 17, 2026 • 04:29 PM
2
2 reads 0 reactions

नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग पराजित भएपछि सुदूरपश्चिम रोयल्सका निर्देशक जगत टमाटाले आफ्नो टोलीको हारको मुख्य कारण कमजोर ब्याटिङलाई मानेका छन्। उनले ब्याटिङमा...

‘राम्रो क्रिकेटका लागि राम्रो पिच चाहिन्छ’, एनपिएलको विकेटमाथि टमाटाको प्रश्न

नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग पराजित भएपछि सुदूरपश्चिम रोयल्सका निर्देशक जगत टमाटाले आफ्नो टोलीको हारको मुख्य कारण कमजोर ब्याटिङलाई मानेका छन्। उनले ब्याटिङमा अपेक्षित प्रदर्शन गर्न नसक्दा प्रतिस्पर्धात्मक योगफल बनाउन नसकेको स्वीकार गरेका छन्।

मंगलबार कीर्तिपुरमा लुम्बिनीसँग ६ विकेटले पराजित भएपछि आयोजित पोस्ट म्याच पत्रकार सम्मेलनमा टमाटाले शीर्षक्रमका ब्याटर चल्न नसक्नु र मध्यक्रममा आवश्यक साझेदारी बन्न नसक्नु हारको प्रमुख कारण भएको बताए।

स्रोतमा पूरा पढ्नुहोस् ( setopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
2d ago
एनपिएल : चितवनविरुद्ध ब्याटिङ गर्दै कर्णाली

एनपिएल : चितवनविरुद्ध ब्याटिङ गर्दै कर्णाली

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदैछ।

#एनपीएल #प्रिमियर-लिग #एनपिएल
Compare →
Arthasansar
2d ago
अन्तिम खेलमा पोखरासँग पराजित भएपछि काठमाण्डू इलिमिनेटरमा

अन्तिम खेलमा पोखरासँग पराजित भएपछि काठमाण्डू इलिमिनेटरमा

कुशल भुर्तेल र युवराज सिंह सम्राको आक्रमक ब्याटिङ अनी दिनेश खरेलको शानदार बलिङमा पोखरा नेपाल प्रिमियर लिग (एनपीएल) मा आइतबार...

#एनपीएल #प्रिमियर-लिग #ब्याटिङ
Compare →
Onlinekhabar
2d ago
भुर्तेल र सम्राको आक्रमक ब्याटिङमा पोखराले बनायो एनपीएलकै कीर्तिमानी स्कोर

भुर्तेल र सम्राको आक्रमक ब्याटिङमा पोखराले बनायो एनपीएलकै कीर्तिमानी स्कोर

काठमाडौं । कुशल भुर्तेल र युवराज सिंह सम्राको आक्रमक ब्याटिङमा पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा आइतबार काठमान्डु गोर्खाजविरुद्ध कीर्तिमानी २२५ रन बनाएको छ । कीर्तिपुरस्थित टीयु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित …

#एनपीएल #प्रिमियर-लिग #ब्याटिङ
Compare →
Ekantipur
2h ago
लुम्बिनीको स्पष्ट नजर फाइनलमै

लुम्बिनीको स्पष्ट नजर फाइनलमै

सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिगको फाइनल नजिक पुगेको छ । कप्तान रोहित पौडेलले टिम लयमा रहेको र उपाधि रक्षा गर्ने लक्ष्यमा केन्द्रित रहेको बताए ।

#एनपीएल #प्रिमियर-लिग
Compare →
Bizshala
2d ago
हुसेन तलतको ब्याट र बल दुवैमा कमाल, चितवनलाई २४ रनले हराउँदै कर्णालीको विजयी बिदाइ

हुसेन तलतको ब्याट र बल दुवैमा कमाल, चितवनलाई २४ रनले हराउँदै कर्णालीको विजयी बिदाइ

काठमाण्डौ । पाकिस्तानका अलराउन्डर हुसेन तलतको उत्कृष्ट प्रदर्शनमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा...

#एनपीएल #प्रिमियर-लिग
Compare →

Related Stories

Technology
Build #2612