Trending
Prev Story
Next Story

तारकेश्वरमा गोली चलाएर लागूऔषध कारोबारी पक्राउ

Arthasansar •
October 13, 2026 • 05:32 PM
1
1 reads 0 reactions

काठमाडौंको तारकेश्वर नगरपालिकामा प्रहरीले गोली चलाएको छ । लागूऔषध नियन्त्रण ब्यूरोले गोली चलाएर ३ सय ग्राम खैरो हिरोइन बरामद गरेको...

तारकेश्वरमा गोली चलाएर लागूऔषध कारोबारी पक्राउ

काठमाडौंको तारकेश्वर नगरपालिकामा प्रहरीले गोली चलाएको छ । लागूऔषध नियन्त्रण ब्यूरोले गोली चलाएर ३ सय ग्राम खैरो हिरोइन बरामद गरेको हो । प्रहरीले दुई राउण्ड हवाइ फायर गरेको हो ।

सो क्रममा प्रहरीले एक जना नेपाली नागरिकलाई नियन्त्रणमा पनि लिएको छ । यद्यपि उनको पहिचान भने खुलेको छैन ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
टाइगर श्राफको कारमा गोली चलाएको घटना : पाँच जनाको हिरासत अवधि थपियो

टाइगर श्राफको कारमा गोली चलाएको घटना : पाँच जनाको हिरासत अवधि थपियो

बलिउड अभिनेता टाइगर श्राफको कारमा गोली चलाएको घटनामा पक्राउ परेका पाँच जनाको प्रहरी हिरासत अवधि थप गरिएको छ । मुम्बईको विशेष मकोका अदालतले फूल सिंह, रेहान, कुणाल, सुमित र अंकितको हिरासत अवधि नोभेम...

#गोली
Compare →
Nagarik News
3d ago
लागूऔषधसहित ६ जिल्लाबाट १२ जना पक्राउ

लागूऔषधसहित ६ जिल्लाबाट १२ जना पक्राउ

प्रहरीले देशका ६ जिल्लाका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १२ जनालाई पक्राउ गरेको छ। खैरो हेरोइन, ब्राउनसुगर र नियन्त्रित औषधिसहित उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

#नियन्त्रण #लागूऔषध
Compare →
Onlinekhabar
4d ago
पाकिस्तानी टीभी प्रस्तोता राबिया अहसानको गोली लागेर मृत्यु

पाकिस्तानी टीभी प्रस्तोता राबिया अहसानको गोली लागेर मृत्यु

२३ कात्तिक, काठमाडौं । पाकिस्तानको रावलपिण्डीमा आइतबार टिभी प्रस्तोता राबिया अहसानको आफ्नै घरमा गोली लागेर मृत्यु भएको छ। उनलाई घाँटीमुनिको भागमा गोली लागेको थियो। राबियाका पतिले पेस्तोल मिलाउने क्रममा अचानक गोली चलेको दाबी गरेका छन्। पेस्तोलमा …

#गोली
Compare →
Ekantipur
5d ago
पोल्याण्डको क्राकोमा अन्धाधुन्ध गोली प्रहार, कम्तीमा ६ जनाको मृत्यु

पोल्याण्डको क्राकोमा अन्धाधुन्ध गोली प्रहार, कम्तीमा ६ जनाको मृत्यु

प्रहरीका अनुसार, २५ वर्षीय आक्रमणकारी अति–दक्षिणपन्थी तथा अति–राष्ट्रवादी विचारधाराबाट प्रभावित थिए

#गोली
Compare →

Related Stories

National (Nepal)
Build #2611