Trending
Prev Story
Next Story

टंगाल भाटभटेनीको ग्रोसरी सेवा २४ घण्टा चलाउने योजना स्थगित

Ekantipur •
November 17, 2026 • 01:02 PM
3
3 reads 0 reactions

सोमबारदेखि नै २४ घण्टा सेवा सुरु गर्ने तयारी गरेको भए पनि प्राविधिक कारण देखाउँदै कम्पनीले तत्कालका लागि योजना स्थगित गरेको हो ।

टंगाल भाटभटेनीको ग्रोसरी सेवा २४ घण्टा चलाउने योजना स्थगित

सोमबारदेखि नै २४ घण्टा सेवा सुरु गर्ने तयारी गरेको भए पनि प्राविधिक कारण देखाउँदै कम्पनीले तत्कालका लागि योजना स्थगित गरेको हो ।

काठमाडौँ — काठमाडौंको टंगालस्थित भाटभटेनी सुपरमार्केटले ग्रोसरी सेवा २४ घण्टा सञ्चालन गर्ने योजना स्थगित गरेको छ । सोमबारदेखि नै २४ घण्टा सेवा सुरु गर्ने तयारी गरेको भए पनि प्राविधिक कारण देखाउँदै कम्पनीले तत्कालका लागि योजना स्थगित गरेको हो ।

भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर प्रालिले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि योजना स्थगित गरिएको जनाएको छ ।

कम्पनीका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानु पौडेलले आवश्यक तयारी पूरा गरी छिट्टै नै २४ घण्टा सेवा सञ्चालनको नयाँ मिति सार्वजनिक गर्ने बताएका छन् ।

ग्राहकलाई सहज, सुविधाजनक र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले २४ घण्टा ग्रोसरी सेवा सञ्चालन गर्ने तयारी गरिएको उनको भनाइ छ । प्राविधिक कारणले तत्कालका लागि योजना स्थगित गर्नुपरेको उनले बताएका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
4h ago
टंगाल भाटभटेनीको ग्रोसरी सेवा २४ घण्टा चलाउने योजना स्थगित

टंगाल भाटभटेनीको ग्रोसरी सेवा २४ घण्टा चलाउने योजना स्थगित

टंगाल भाटभटेनीको ग्रोसरी सेवा २४ घण्टा चलाउने योजना स्थगित सोमबारदेखि नै २४ घण्टा सेवा सुरु गर्ने तयारी गरेको भए पनि प्राविधिक कारण देखाउँदै कम्पनीले तत्कालका लागि योजना स्थगित गरेको हो । मंसिर १...

#स्थगित #घण्टा #भाटभटेनी
Compare →
Onlinekhabar
13h ago
भाटभटेनी टंगाल शाखा आजदेखि चाैबिसै घण्टा खुला

भाटभटेनी टंगाल शाखा आजदेखि चाैबिसै घण्टा खुला

१ भदौ, काठमाडौं । भाटभटेनी सुपरस्टोरको टंगाल शाखा आजदेखि चौबिसै घण्टा खुला भएकाे छ । ग्राहकहरूले रातिको समयमा पनि किनमेल गर्न सकुन् भन्ने उद्देश्यले टंगाल शाखा चौबिसै घण्टा खुला गरिएकाे भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानु …

#घण्टा #भाटभटेनी #टंगाल
Compare →
Bizshala
5h ago
भाटभटेनीको २४ घण्टे सेवा सञ्चालन गर्ने योजना तत्काललाई स्थगित

भाटभटेनीको २४ घण्टे सेवा सञ्चालन गर्ने योजना तत्काललाई स्थगित

काठमाण्डौ । भाटभटेनी सुपरमार्केटले काठमाण्डौको टंगालस्थित स्टोरमा २४ घण्टा ग्रोसरी सेवा सञ्चालन गर्ने योजना तत्कालका...

#स्थगित #भाटभटेनी
Compare →
Nagarik News
10h ago
डिङ्जी काउन्टीका अधिकारीसँगको अन्तरदेशीय सीमा सुरक्षा बैठक स्थगित

डिङ्जी काउन्टीका अधिकारीसँगको अन्तरदेशीय सीमा सुरक्षा बैठक स्थगित

ताप्लेजुङ र पाँचथरका जिल्ला प्रहरी प्रमुखहरूको भर्चुअल बैठकले अन्तर जिल्ला अपराध नियन्त्रण तथा अपराध अनुसन्धानमा सहकार्यसहितका विषयमा छलफल गरेको छ।

#स्थगित
Compare →

Related Stories

Business & Economy
Build #2612