कर्ण इन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको चलचित्र 'पच्चीस पच्चीस' का कलाकारको लाइनअप पूरा भएको छ। साउनमा आधिकारिक रूपमा निर्माणको घोषणा गरिएको चलचित्र अब छिट्टै छायांकनमा जाने भएको छ ।
चलचित्रमा अबिषेक खड्का, खुसी कार्की, अमित सुब्बा अर्थात् 'भक्ते भाइ', सरोज खनाल, दीपाश्री निरौला, प्रमोद अग्रहरी, आशिष पुरुष, तेज गिरी, हेना नगरकोटी र निशा गौतमलगायत कलाकारको अभिनय छ। दार्जिलिङका चर्चित कमेडियन तथा कन्टेन्ट क्रिएटर 'भक्ते भाइ' यो चलचित्रबाट अभिनयमा डेब्यू गर्दैछन्।
Read full story at source ( lokaantar.com )