Trending
Prev Story
Next Story

अमेरिकामा हवाई प्रणालीपछि अनलाइन बैकिङमा समस्या, आर्थिक कारोबारमा अवरोध

Hamro Patro News •
November 17, 2026 • 04:53 AM
2
2 reads 0 reactions

न्युयोर्क । अमेरिकामा सोमबार हजारौं प्रयोगकर्ताहरुले आफ्नो बैंकको अनलाइन खातामा सञ्चालन गर्न कठिनाई व्यहोर्नुपर्को गुनासो गरेका छन् । मनी ट्रान्सफर सेवा जेली र धेरैवटा प्रमुख बैंकका ग्राहकहरुले यस्...

1 / 2
Swipe Photos

न्युयोर्क । अमेरिकामा सोमबार हजारौं प्रयोगकर्ताहरुले आफ्नो बैंकको अनलाइन खातामा सञ्चालन गर्न कठिनाई व्यहोर्नुपर्को गुनासो गरेका छन् । मनी ट्रान्सफर सेवा जेली र धेरैवटा प्रमुख बैंकका ग्राहकहरुले यस्तो गुनासो गरेका हुन् ।

एटिएममा पनि अवरोध देखिएको गुनासो केही ग्राहकहरुले गरेका छन् । अमेरिकी बैंक जेपी मोर्गन चेजले आफ्नो सर्भरमा देखिएको प्राविधिक गडबडीका कारण यस्तो अवस्था सिर्जना भएको जनाएको छ । यो समस्या साइबर आक्रमणका कारण नभएको दाबी पनि गरेको छ । बैंकले सोमबार रातिसम्म बैंकिङ सेवाहरूलाई पूर्ण रूपमा सुचारू गर्नेगरी काम भइरहेको बताएको छ।

स्रोतमा पूरा पढ्नुहोस् ( kendrabindu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
1h ago
अमेरिकामा हवाई प्रणालीपछि अनलाइन बैकिङमा समस्या, आर्थिक कारोबारमा अवरोध

अमेरिकामा हवाई प्रणालीपछि अनलाइन बैकिङमा समस्या, आर्थिक कारोबारमा अवरोध

केही दिनअघि मात्रै अमेरिकी अर्थतन्त्रका अन्य क्षेत्रहरूमा पनि समस्याहरू देखिएका थिए । बिहीबार माइक्रोसफ्टका सेवाहरु प्रभावित भएका थिए भने शुक्रबार देशको हवाइ ट्राफिक नियन्त्रण प्रणालीमा देखिएको समस्या पूर्ण रुपमा समाधान हुन आइतबारसम्म लागेको थियो

#समस्या #अमेरिका #हवाई
Compare →
Onlinekhabar
4h ago
अमेरिकाका प्रमुख बैंकमा प्राविधिक समस्या, हजारौं ग्राहक प्रभावित

अमेरिकाका प्रमुख बैंकमा प्राविधिक समस्या, हजारौं ग्राहक प्रभावित

१ मंसिर, काठमाडौं । अमेरिकाका प्रमुख बैंकहरूमा प्राविधिक समस्या आउँदा हजारौं ग्राहकहरु समस्यामा परेका छन् । जेपी मोर्गन चेज, वेल्स फार्गो र बैंक अफ अमेरिकाका हजारौं ग्राहकहरुले सोमबार बैंकिङ सेवा प्रयोग गर्न समस्या भोगेको गुनासो …

#अमेरिका #ग्राहकहरु #समस्या
Compare →
Nagarik News
1d ago
प्राविधिक समस्या हुँदा अमेरिकाको हवाई सेवा अस्तव्यस्त, १७ हजार उडान रद्द

प्राविधिक समस्या हुँदा अमेरिकाको हवाई सेवा अस्तव्यस्त, १७ हजार उडान रद्द

अमेरिकामा प्राविधिक समस्याका कारण शुक्रबार राष्ट्रव्यापी रूपमा हवाई उडान रोकिएपछि हजारौँ यात्रु प्रभावित भएका छन्।

#अमेरिका #समस्या #हवाई
Compare →
Bizshala
4h ago
अमेरिकाका प्रमुख बैंकमा किन आयो प्राविधिक समस्या ?

अमेरिकाका प्रमुख बैंकमा किन आयो प्राविधिक समस्या ?

काठमाडौं। अमेरिकाका प्रमुख बैंकहरूमा देखिएको प्राविधिक समस्याका कारण हजारौँ ग्राहकले बैंकिङ सेवा प्रयोग गर्न कठिनाइ...

#अमेरिका #समस्या
Compare →
Arthasansar
3d ago
अमेरिकाको हवाई सेवा अस्तव्यस्त, देशभरका २२ ट्राफिक कन्ट्रोल सेन्टरमा सञ्चार समस्या

अमेरिकाको हवाई सेवा अस्तव्यस्त, देशभरका २२ ट्राफिक कन्ट्रोल सेन्टरमा सञ्चार समस्या

अमेरिकाभरका विमानस्थलबाट हुने उडान चार घण्टाभन्दा बढी समय रोकिएपछि पुनः सञ्चालनमा आएका छन्। हवाई ट्राफिक नियन्त्रण केन्द्रहरूमा देखिएको सञ्चार प्रणालीको...

#अमेरिका #हवाई #समस्या
Compare →

Related Stories

Technology
Build #2612