Trending
Prev Story
Next Story

वासिङ्टनमा ‘डर्टी बम’ विस्फोट गराउने इरानको सम्भावित योजनाबारे अमेरिकी गुप्तचरको सूचना

Setopati •
November 17, 2026 • 03:02:09 AM
• By सेतोपाटी :: Setopati
2
2 reads 0 reactions

इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका उच्च अधिकारीहरूलाई लक्षित गर्दै राजधानी वासिङ्टन डिसीमा रेडियोधर्मी पदार्थ मिसाइएको विस्फोटक (डर्टी बम) वा रासायनिक हतियार विस्फोट गराउने सम्भावित योजना बनाइरहेको अमेरिकी गुप्तचर निकायले सूचना प्राप्त गरेको छ। इरानले यस्तो आक्रमण गर्न सक्ने क्षमता राख्छ वा वास्तवमै आक्रमण गर्ने तयारी गरिरहेको छ भन्ने विषयमा अमेरिकी अधिकारीहरूबीच अझै बहस भइरहेको छ।

वासिङ्टनमा ‘डर्टी बम’ विस्फोट गराउने इरानको सम्भावित योजनाबारे अमेरिकी गुप्तचरको सूचना

इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका उच्च अधिकारीहरूलाई लक्षित गर्दै राजधानी वासिङ्टन डिसीमा रेडियोधर्मी पदार्थ मिसाइएको विस्फोटक (डर्टी बम) वा रासायनिक हतियार विस्फोट गराउने सम्भावित योजना बनाइरहेको अमेरिकी गुप्तचर निकायले सूचना प्राप्त गरेको छ। इरानले यस्तो आक्रमण गर्न सक्ने क्षमता राख्छ वा वास्तवमै आक्रमण गर्ने तयारी गरिरहेको छ भन्ने विषयमा अमेरिकी अधिकारीहरूबीच अझै बहस भइरहेको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 6 other independent news outlets reported on this story.

6 Publications
Hamro Patro News
45m ago
वासिङ्टनमा ‘डर्टी बम’ विस्फोट गराउने इरानको सम्भावित योजनाबारे अमेरिकी गुप्तचरको सूचना

वासिङ्टनमा ‘डर्टी बम’ विस्फोट गराउने इरानको सम्भावित योजनाबारे अमेरिकी गुप्तचरको सूचना

इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका उच्च अधिकारीहरूलाई लक्षित गर्दै राजधानी वासिङ्टन डिसीमा रेडियोधर्मी पदार्थ मिसाइएको विस्फोटक (डर्टी बम) वा रासायनिक हतियार विस्फोट गराउने सम्भावित...

#अमेरिकी #वासिङ्टन #डर्टी
Compare →
Nagarik News
1d ago
इरानले बहराइनस्थित अमेरिकी सैन्य अखडानजिक गर्‍यो ड्रोन आक्रमण

इरानले बहराइनस्थित अमेरिकी सैन्य अखडानजिक गर्‍यो ड्रोन आक्रमण

इरानले खाडी मुलुक बहराइनस्थित अमेरिकी सैन्य अखडामा ड्रोन आक्रमण गरेको दाबी गरेपछि आइतबार बिहान त्यहाँ विस्फोटका आवाज सुनिएका छन्।

#अमेरिकी #विस्फोट #इरान
Compare →
Bizshala
1d ago
ट्रम्पको दाबीलाई अमेरिकी गुप्तचर रिपोर्टकै चुनौती : इरानसँग अझै २५०० मिसाइल, फेरि युद्ध भड्किए अमेरिका र इजरायललाई भारी पर्न सक्ने

ट्रम्पको दाबीलाई अमेरिकी गुप्तचर रिपोर्टकै चुनौती : इरानसँग अझै २५०० मिसाइल, फेरि युद्ध भड्किए अमेरिका र इजरायललाई भारी पर्न सक्ने

काठमाण्डौ । अमेरिका र इजरायलको लगातारको सैन्य आक्रमणपछि इरानको सैन्य शक्ति लगभग ध्वस्त भएको दाबी गरिरहेका अमेरिकी...

#अमेरिकी #इरान #गुप्तचर
Compare →
Ekantipur
1d ago
बहराइनमा इरानको ड्रोन आक्रमण, अमेरिकी सैन्य अखडानजिक विस्फोट

बहराइनमा इरानको ड्रोन आक्रमण, अमेरिकी सैन्य अखडानजिक विस्फोट

सम्भावित सुरक्षा खतरालाई मध्यनजर गर्दै बहराइनका अधिकारीहरूले सर्वसाधारणलाई सुरक्षित स्थानमा जान आग्रह गरेका छन्

#विस्फोट #इरान #अमेरिकी
Compare →
Onlinekhabar
1d ago
इरानसँग २ हजार ५०० मिसाइल रहेको अमेरिकी गुप्तचरको अनुमान

इरानसँग २ हजार ५०० मिसाइल रहेको अमेरिकी गुप्तचरको अनुमान

अमेरिकी गुप्तचर निकायहरूको इरानसँग अझै १ हजार ५०० देखि २ हजार ५०० वटा मिसाइल रहेको अनुमान गरेका छन् । अमेरिकी अखबार द वाल स्ट्रिट जर्नलले यसबारे रिपोर्ट प्रकाशित गरेको छ । अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै अखबारले जनाएअनुसार …

#अमेरिकी #इरान #गुप्तचर
Compare →
Arthasansar
3d ago
रुसको राजधानी मस्कोमा कार बम विस्फोट, युक्रेनका पूर्वप्रधानमन्त्रीका सल्लाहकार घाइते

रुसको राजधानी मस्कोमा कार बम विस्फोट, युक्रेनका पूर्वप्रधानमन्त्रीका सल्लाहकार घाइते

रुसको राजधानी मस्कोमा भएको कार बम विस्फोटमा युक्रेनका पूर्वप्रधानमन्त्री माइकोला अजारोभका सल्लाहकार सर्गेई जाभोरोत्नी घाइते भएका छन्। रुसको अनुसन्धान समितिका...

#विस्फोट
Compare →

Related Stories

Politics & Governance
Build #2612