Trending
Prev Story
Next Story

मञ्जुश्री फाइनान्सको लाभांश घोषणा, नगद र बोनस कति ?

Arthasansar •
October 09, 2026 • 10:37 AM
1
1 reads 0 reactions

मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीले गत आवको वर्षको नाफाबाट वितरण गर्ने लाभांश...

मञ्जुश्री फाइनान्सको लाभांश घोषणा, नगद र बोनस कति ?

मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीले गत आवको वर्षको नाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

कम्पनीको असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को संचित मुनाफा तथा वित्तीय विवरणको आधारमा २० प्रतिशत लाभांश घोषणा गरेको छ । जसमध्ये ५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीको सो प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
17h ago
महालक्ष्मी विकास बैंकको लाभांश घोषणा

महालक्ष्मी विकास बैंकको लाभांश घोषणा

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकले हाल कायम चुक्तापूँजीको ३.७ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ सहि...

#लाभांश #घोषणा #वितरण
Compare →
Ekantipur
13h ago
लाभांश घोषणाले सुपरमाइ हाइड्रोको सेयर मूल्य र कारोबार दुवै बढ्यो

लाभांश घोषणाले सुपरमाइ हाइड्रोको सेयर मूल्य र कारोबार दुवै बढ्यो

यो कम्पनी शुक्रबार सबैभन्दा धेरैले कारोबार हुने प्रमुख १० मध्ये नवौं स्थानमा छ ।

#लाभांश #घोषणा
Compare →
Onlinekhabar
17h ago
नेपाल एसबीआई बैंकको लाभांश घोषणा

नेपाल एसबीआई बैंकको लाभांश घोषणा

२७ कात्तिक, काठमाडौं । नेपाल एसबीआई बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको आज बिहान बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई चुक्ता पूँजीको ८.२५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । जसमा बोनस सेयर ३.४० …

#लाभांश #घोषणा
Compare →
Bizshala
13h ago
नेपाल एसबीआई बैंकको ३.४० प्रतिशत बोनस र ४.८५ प्रतिशत नगद लाभांश प्रस्ताव

नेपाल एसबीआई बैंकको ३.४० प्रतिशत बोनस र ४.८५ प्रतिशत नगद लाभांश प्रस्ताव

काठमाण्डौ । नेपाल एसबीआई बैंकले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य रकमबाट सेयरधनीलाई ८.२५ प्रतिशत लाभांश दिने प्रस्ताव...

#लाभांश #नगद #बोनस
Compare →
Nagarik News
14h ago
सन्यासको घोषणापछि रोनाल्डोको अर्को धमाका, ‘डे १एस’ मार्फत नयाँ अवतारमा देखिँदै

सन्यासको घोषणापछि रोनाल्डोको अर्को धमाका, ‘डे १एस’ मार्फत नयाँ अवतारमा देखिँदै

अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो करियरको नयाँ अध्याय सुरु गर्दै समर्थकलाई सरप्राइज दिएका छन्।

#घोषणा
Compare →

Related Stories

Business & Economy
Build #2612