Trending
Prev Story
Next Story

दाङका किसान आलु रोप्न व्यस्त

Hamro Patro News •
November 16, 2026 • 11:01 PM
1
1 reads 0 reactions

दाङ । दाङमा किसान व्यावसायिक तथा घरायसी आलुखेतीमा व्यस्त छन् । राप्ती गाउँपालिका–२ कटाहाका किसान दिलबहादुर चौधरीका अनुसार अहिले रोपिएको आलु आगामी पुससम्म फलिसक्छ । स्थानीय बजारमा आलुको निकै माग हु...

1 / 2
Swipe Photos

दाङ । दाङमा किसान व्यावसायिक तथा घरायसी आलुखेतीमा व्यस्त छन् । राप्ती गाउँपालिका–२ कटाहाका किसान दिलबहादुर चौधरीका अनुसार अहिले रोपिएको आलु आगामी पुससम्म फलिसक्छ ।

स्थानीय बजारमा आलुको निकै माग हुने गरेको उनले बताए । “बजारमा आलुको माग निकै छ”, उहाँले भन्नुभयो, “त्यसैले हामी अहिले आलु उत्पादनमा लागेका छौँ ।” आलुखेतीमा समयको व्यवस्थापन र मलजलको प्रयोगले उत्पादनमा ठुलो फरक पार्ने स्थानीय किसान श्यामेस चौधरीले बताए । मौसम अनुकूल रहेमा र आवश्यक स्याहार पुगेमा उलेख्य उत्पादन लिन सकिने उनले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1d ago
धान काट्न व्यस्त छन् इलामका किसान

धान काट्न व्यस्त छन् इलामका किसान

इलामका तल्लो क्षेत्रमा धान काट्ने सिजन सुरु भएको छ। तिहार सकिएसँगै यहाँका किसान धान काट्न व्यस्त छन्।

#किसान #व्यस्त
Compare →
Onlinekhabar
2d ago
छठमा उखु बेच्न व्यस्त सिरहाका किसान (तस्वीरहरू)

छठमा उखु बेच्न व्यस्त सिरहाका किसान (तस्वीरहरू)

२८ कात्तिक, सिरहा । आस्थाको पर्व छठ नजिकिएसँगै सिरहाका बजार तथा सडक किनारमा उखु बेच्ने किसानहरूको चहलपहल बढेको छ । छठपर्वका लागि उखु किन्न उपभोक्ताहरू बजार पुग्न थालेपछि किसानहरू बिक्री गर्न व्यस्त देखिएका छन् । सिरहाको गोलबजारसहित …

#किसान #व्यस्त
Compare →
Ekantipur
1w ago
गुण्डुका किसान मखमली फूल टिप्न व्यस्त

गुण्डुका किसान मखमली फूल टिप्न व्यस्त

तिहारका बेला मात्रै गुण्डुबाट मखमली र सयपत्रीका फूल ४ करोड रूपैयाँसम्मको बिक्री हुने गरेको सूर्यविनायक नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटाले जानकारी दिए ।

#किसान #व्यस्त
Compare →

Related Stories

Business & Economy
Build #2612