Trending
Prev Story
Next Story

बेलायतमा गर्भपतन अभियोगमा दोषी ठहरिएका महिलालाई स्वतः माफी

Hamro Patro News •
November 16, 2026 • 06:36 PM
5
5 reads 0 reactions

लन्डन । इंग्ल्यान्ड र वेल्समा १९औँ शताब्दीको कानुनअन्तर्गत गर्भपतनसम्बन्धी कसुरमा दोषी ठहरिएका महिलाहरूलाई सोमबार स्वतः माफी दिइएको छ । गर्भपतनलाई अपराधको दायराबाट हटाउने कानुनी व्यवस्था लागु भएसँग...

1 / 2
Swipe Photos

लन्डन । इंग्ल्यान्ड र वेल्समा १९औँ शताब्दीको कानुनअन्तर्गत गर्भपतनसम्बन्धी कसुरमा दोषी ठहरिएका महिलाहरूलाई सोमबार स्वतः माफी दिइएको छ । गर्भपतनलाई अपराधको दायराबाट हटाउने कानुनी व्यवस्था लागु भएसँगै उनीहरूलाई यस्तो माफी दिइएको हो ।

गत वर्ष सांसदहरूले पारित गरेको नयाँ कानुनअनुसार अब महिलाले गर्भावस्थाको जुनसुकै चरणमा गर्भपतन गराए पनि त्यसलाई फौजदारी अपराध मानिने छैन ।

Read full story at source ( baahrakhari.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
1d ago
तीन कसुरमा दोषी ठहर सुनिल पौडेलको कस्तो थियो भ्रष्टाचारको जालो ?

तीन कसुरमा दोषी ठहर सुनिल पौडेलको कस्तो थियो भ्रष्टाचारको जालो ?

२९ कार्तिक, काठमाडौं । ठेक्कापट्टाको लागत मूल्य बनाउने, त्यसक्रममा ठेकेदारसँग घुस लिने र त्यो रकम सिंगापुरको बैंकमा लुकाएको घटनामा नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल दोषी ठहर भएका छन् । तीन फरक कसुरमा दोषी ठहर …

#दोषी
Compare →
Ekantipur
3d ago
ममता हत्यामा पति नरेश दोषी ठहर: कस्तो होला सजाय ?

ममता हत्यामा पति नरेश दोषी ठहर: कस्तो होला सजाय ?

नरेश फस्ट डिग्री मर्डर, शव लुकाउने तथा नष्ट गर्ने र मृत शरीर विकृत बनाउने गरी तीन वटा अभियोगमा दोषी ठहरिएका छन्, भर्जिनियाको कानुनअनुसार प्रथम श्रेणीको हत्यामा २० वर्षदेखि आजीवन कारावाससम्म सजाय हुन सक्छ, अन्य दुई अभियोगमा प्रत्येकमा अधिकतम ५ वर्ष कैद हुन सक्छ।

#दोषी
Compare →
Nagarik News
2w ago
देवानगञ्ज घटनाका दोषीलाई कारबाही गर्न ओलीको माग

देवानगञ्ज घटनाका दोषीलाई कारबाही गर्न ओलीको माग

बिहीबार सुनसरीको देवानगञ्ज गाउँपालिका–स्थित कप्तानगञ्ज पुगेर हिन्दु सहिद परिवार तथा घाइतेहरूसँग भेटघाट गरेपछि ओलीले घटनाको छानबिन गर्न गठित आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेकी हुन्।

#दोषी
Compare →
Arthasansar
5d ago
ममता काफ्लेको हत्या अभियोगमा नरेश भट्ट दोषी ठहर

ममता काफ्लेको हत्या अभियोगमा नरेश भट्ट दोषी ठहर

नेपाली मूलकी ममता काफ्ले भट्टको हत्या अभियोगमा उनका पति नरेश भट्ट अमेरिकाको भर्जिनियास्थित अदालतबाट दोषी ठहर भएका छन् । प्रिन्स...

#अभियोग #दोषी
Compare →
Bizshala
5d ago
शव नभेटिएको ममता हत्या प्रकरणमा नरेश दोषी कसरी ठहरिए ?

शव नभेटिएको ममता हत्या प्रकरणमा नरेश दोषी कसरी ठहरिए ?

काठमाण्डौ । भर्जिनियाको मनासस पार्कबाट नेपाली मूलकी नर्स ममता काफ्ले भट्ट बेपत्ता भएको दुई वर्ष नाघिसकेको छ । उनको शव...

#दोषी #ठहरिए
Compare →

Related Stories

Technology
Build #2612