Trending
Prev Story
Next Story

सार्वजनिक ऋणको ब्याज करिब एक खर्ब भुक्तान

Hamro Patro News •
November 16, 2026 • 03:03 PM
8
8 reads 0 reactions

काठमाडौँ। सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (असोज मसान्त) सम्ममा मुलुकमा सार्वजनिक ऋणको साँवा खर्च तथा ब्याज भुक्तानीमा रु ९८ अर्ब ८७ करोड ३५ लाख भुक्तानी गरेको छ। सरकारले यस शीर...

1 / 2
Swipe Photos

काठमाडौँ। सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (असोज मसान्त) सम्ममा मुलुकमा सार्वजनिक ऋणको साँवा खर्च तथा ब्याज भुक्तानीमा रु ९८ अर्ब ८७ करोड ३५ लाख भुक्तानी गरेको छ।

सरकारले यस शीर्षकमा चालु आर्थिक वर्षका लागि रु चार खर्ब १७ अर्ब ८८ करोड विनियोजन गरेकामा सो रकम तीन महिनामा भुक्तानी गरेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1d ago
सार्वजनिक ऋण ३० खर्ब नाघ्यो

सार्वजनिक ऋण ३० खर्ब नाघ्यो

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (असोज मसान्त) सम्ममा नेपालको कुल सार्वजनिक ऋण दायित्व ३० खर्ब नौ अर्ब ११ करोड रुपैयाँ पुगेको छ।

#भुक्तानी #खर्ब
Compare →
Bizshala
9h ago
बैंकमा पैसा थुप्रिएपछि राष्ट्र बैंकलाई सकस, तीन महिनाका लागि एकैपटक २ खर्ब तरलता खिच्दै

बैंकमा पैसा थुप्रिएपछि राष्ट्र बैंकलाई सकस, तीन महिनाका लागि एकैपटक २ खर्ब तरलता खिच्दै

काठमाण्डौ । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम थुप्रिने क्रम नरोकिएपछि नेपाल राष्ट्र बैंकले एकैपटक दुई खर्ब रुपैयाँ...

#खर्ब
Compare →
Onlinekhabar
11h ago
२ खर्ब तरलता खिच्दै राष्ट्र बैंक

२ खर्ब तरलता खिच्दै राष्ट्र बैंक

१ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार वित्तीय प्रणालीबाट २ खर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । वित्तीय प्रणालीमा अधिक तरलताको समस्या जटिल बन्दै गएपछि केन्द्रीय बैंकले ३ महिना अवधिको लागि सो रकम खिच्न लागेको …

#खर्ब
Compare →
Arthasansar
12h ago
बजारमा अधिक तरलता २ खर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

बजारमा अधिक तरलता २ खर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

बैंकिङ प्रणालिमा आधिक तरलता भए पाछि नेपाल राष्ट्र बैंकले आज मंगलबार २ खर्ब निक्षेप संकलन गर्न लागेको छ । राष्ट्र...

#खर्ब
Compare →

Related Stories

Technology
Build #2612