Trending
Prev Story
Next Story

दुसित प्रिन्सेस काठमाडौंले गर्‍यो परम्परागत केक मिक्सिङ समारोहका साथ चाडपर्वको सुरुवात

Hamro Patro News •
November 16, 2026 • 08:47 AM
3
3 reads 0 reactions

काठमाडौं : दुसित प्रिन्सेस काठमाडौंले आइतबार, १५ नोभेम्बर २०२६ का दिन KIBU Sky Lounge परम्परागत केक मिक्सिङ समारोह आयोजना गर्दै चाडपर्वको आगमनको स्वागत गरेको छ। यस उत्सवले holiday season (चाडपर्व)क...

1 / 2
Swipe Photos

काठमाडौं : दुसित प्रिन्सेस काठमाडौंले आइतबार, १५ नोभेम्बर २०२६ का दिन KIBU Sky Lounge परम्परागत केक मिक्सिङ समारोह आयोजना गर्दै चाडपर्वको आगमनको स्वागत गरेको छ। यस उत्सवले holiday season (चाडपर्व)को विशेषता मानिने न्यानोपन, खुसी र आपसी एकताका लागि अतिथिहरूलाई एक ठाउँमा ल्याएको थियो।

क्रिसमस उत्सवको सुरुवातलाई संकेत गर्दै यस समारोहमा सुक्खा फलफूल, ड्राइ फ्रुट्स, बदाम र सुगन्धित पर्वतीय सामग्रीहरू परम्परागत रूपमा मिसाइएको थियो। खुसी, समृद्धि र मिलनको भावनाको प्रतीक यस विशेष परम्पराले स्मरणीय उत्सवको अनुभव गराउँदै मानिसहरूलाई एकताबद्ध बनाएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् ( annapurnapost.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
2h ago
हेटौंडा-काठमाडौं रुटमा यात्रु बोक्ने सवारीको अनिवार्य जाँच

हेटौंडा-काठमाडौं रुटमा यात्रु बोक्ने सवारीको अनिवार्य जाँच

३० कात्तिक, काठमाडौं । हेटौंडा-काठमाडौं रुटमा चल्ने यात्रुबाहक भाडाका एवं सार्वजनिक सवारीसधानहरू पूर्ण रूपमा जाँचपछि मात्रै सञ्चालन गर्न दिइने भएको छ । हेटौंडाबाट भैंसे-भीमफेदी-कुलेखानी हुँदै सिस्नेरी वा फाखेल सडक खण्डबाट काठमाडौं आउजाउ गर्ने यात्रुबाहक सवारीसाधनहरू पूर्ण …

#काठमाडौं
Compare →
Nagarik News
3h ago
यी हुन् काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा घाइते भएका ३३ जना (नामसहित)

यी हुन् काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा घाइते भएका ३३ जना (नामसहित)

घाइतेमध्ये एक जनालाई उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज लगिएको छ भने ३२ जनालाई मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डामा लगेर उपचार भइरहेको छ।

#काठमाडौं
Compare →
Ekantipur
4h ago
मुगु दुर्घटनाका दुई घाइतेलाई काठमाडौं लगियो, तीन शव सुर्खेत ल्याइँदै

मुगु दुर्घटनाका दुई घाइतेलाई काठमाडौं लगियो, तीन शव सुर्खेत ल्याइँदै

शनिबार दिउँसो मुगुको छायाँनाथ रारा नगरपालिका क्षेत्रमा पिकअप जिप दुर्घटना हुँदा दुई जना घाइते भएका थिए भने तीन जनाको मृत्यु भएको थियो।

#काठमाडौं
Compare →

Related Stories

World News
Build #2612