Trending
Prev Story
Next Story

सिमसार विनाश र मानवीय हस्तक्षेपले घट्दै हिउँदे आगन्तुक चराको सङ्ख्या

Hamro Patro News •
November 15, 2026 • 02:16 PM
4
4 reads 0 reactions

नेपाल घुमन्ते तथा आगन्तुक चराचुरुङ्गीका लागि महत्त्वपूर्ण गन्तव्य भए पनि पछिल्लो समय सिमसार क्षेत्रको विनाश र मानवीय हस्तक्षेपका कारण हिउँदे चराको सङ्ख्या चिन्ताजनक रूपमा घट्दै गएको छ । ‘बर्ड कञ्जर...

1 / 2
Swipe Photos

नेपाल घुमन्ते तथा आगन्तुक चराचुरुङ्गीका लागि महत्त्वपूर्ण गन्तव्य भए पनि पछिल्लो समय सिमसार क्षेत्रको विनाश र मानवीय हस्तक्षेपका कारण हिउँदे चराको सङ्ख्या चिन्ताजनक रूपमा घट्दै गएको छ । ‘बर्ड कञ्जरभेसन’ नेपालका अनुसन्धान अधिकृत आनन्दकुमार श्रेष्ठका अनुसार नेपालमा करिब १५० प्रजातिका आगन्तुक चरासहित ९०२ भन्दा बढी प्रजातिका चराहरू अभिलेख गरिएका छन् ।

विभिन्न उचाइ र भौगोलिक क्षेत्रमा मौसमी बसाइँसराइ गर्ने यी चराहरूमध्ये कोकिल, कोइली, फ्लाइक्याचरलगायत प्रजातिहरू प्रजननका लागि गर्मीयाममा नेपाल आइपुग्ने र साइबेरियालगायत हजारौँ किलोमिटर टाढाका क्षेत्रबाट हिउँद छल्न विभिन्न प्रजातिका पानीचरा जाडोयाममा यहाँ आउने गरेका उनले जानकारी दिए ।

Read full story at source ( lokaantar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
2h ago
रित्तिँदै सगरमाथा नाघेर आउने हिउँदे पाहुना

रित्तिँदै सगरमाथा नाघेर आउने हिउँदे पाहुना

साइबेरियालगायत हजारौं किलोमिटर टाढाबाट हिउँद छल्न नेपालका सिमसार क्षेत्रमा आउने आगन्तुक चराको सङ्ख्या चिन्ताजनक रूपमा घट्दै गएको छ।

#चरा #हिउँदे
Compare →
Ekantipur
6h ago
चराको आहारा खोस्दै बदलिँदो खेती प्रणाली

चराको आहारा खोस्दै बदलिँदो खेती प्रणाली

धान काटेपछि खेत बाँझै छाड्ने चलन हराउँदै जानु र नदी तथा घोल आसपासका सिमसार पुरिँदै जानुले चराका लागि आवश्यक आहारा र सुरक्षित बासस्थल साँघुरिँदै गएको छ।

#चरा
Compare →
Onlinekhabar
5d ago
नेपाल संवत् सामाजिक न्याय र मानवीय सहअस्तित्वको जीवन्त प्रतीक : उपराष्ट्रपति यादव

नेपाल संवत् सामाजिक न्याय र मानवीय सहअस्तित्वको जीवन्त प्रतीक : उपराष्ट्रपति यादव

२४ कात्तिक, काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपाल संवत् नेपाली सभ्यताको मौलिकता, उदारता, सामाजिक न्याय र मानवीय सहअस्तित्वको जीवन्त प्रतीक भएको बताएका छन् । नेपाल संवत् ११४७ को शुभारम्भको अवसरमा आज शुभकामना दिँदै उपराष्ट्रपतिले राष्ट्रिय …

#मानवीय
Compare →
Setopati
2w ago
१५० वर्षदेखि लोप भएको ठानिएको विशाल चरा नेपालमा पनि पाइने लक्ष्मण सारस रहेछ!

१५० वर्षदेखि लोप भएको ठानिएको विशाल चरा नेपालमा पनि पाइने लक्ष्मण सारस रहेछ!

वैज्ञानिकहरूले अनुमान गरे — हजारौं वर्षअघि युरोपमा विशाल आकारको एउटा चरा बस्थ्यो। अहिले त्यस्तो चरा कतै पाइँदैन। त्यसैले त्यो प्रजाति लोप भइसकेको हुनुपर्छ।

#चरा
Compare →

Related Stories

World News
Build #2612