काठमाडौँ । तीव्र गतिका बलर अर्शदीप सिंहले तीन विकेट लिएपछि, भारतले आइतबार न्युजिल्यान्डविरुद्धको निकै प्रतिस्पर्धात्मक पाँचौं तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय खेल २२ रनले जितेको छ । यस जितसँगै भारतले शृङ्खला ३–१ ले आफ्नो पक्षमा पारेको छ ।
दुई सय १० रनको लक्ष्य पछ्याउने क्रममा न्युजिल्यान्डले महत्वपूर्ण समयमा विकेट गुमायो । टोली १८७ रनमा समेटियो र सात वर्षयता पहिलो पटक घरेलु मैदानमा एकदिवसीय शृङ्खला हार्न पुग्यो ।
Read full story at source ( ratopati.com )