Trending
Prev Story
Next Story

प्रविधिमैत्री विद्यालय बनाउन प्रभा माविमा महायज्ञ हुँदै

Hamro Patro News •
November 15, 2026 • 11:24 AM
2
2 reads 0 reactions

निसीखोला गाउँपालिका–३ झिवाखोलास्थित प्रभा माध्यमिक विद्यालयले विद्यालयको शैक्षिक तथा भौतिक पूर्वाधार विकास गर्ने उद्देश्यले श्रीमद्भागवत धनधान्याञ्चल सप्ताह ज्ञान महायज्ञ सञ्चालन गर्ने भएको छ । वि...

1 / 2
Swipe Photos

निसीखोला गाउँपालिका–३ झिवाखोलास्थित प्रभा माध्यमिक विद्यालयले विद्यालयको शैक्षिक तथा भौतिक पूर्वाधार विकास गर्ने उद्देश्यले श्रीमद्भागवत धनधान्याञ्चल सप्ताह ज्ञान महायज्ञ सञ्चालन गर्ने भएको छ ।

विद्यालयले यही मंसिर ६ गतेदेखि १३ गतेसम्म महायज्ञ आयोजना गर्न लागेको हो । विद्यालयमा स्मार्ट एवम् प्रविधिमैत्री व्यावसायिक शिक्षा प्रदान गर्ने लक्ष्यसहित आवश्यक भौतिक संरचना निर्माण तथा शैक्षिक गुणस्तर सुधारका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले महायज्ञ आयोजना गर्न लागिएको विद्यालयका प्रधानाध्यापक नवराज आचार्यले जानकारी दिनुभयो ।

Read full story at source ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
3d ago
विद्यालयले खेलेको देउसीभैलोबाट २६ लाख रुपैयाँभन्दा बढी संकलन

विद्यालयले खेलेको देउसीभैलोबाट २६ लाख रुपैयाँभन्दा बढी संकलन

मकवानपुरको गाउँको एक माध्यमिक विद्यालय परिवारले देउसीभैलो खेलेर २६ लाख रुपैयाँभन्दा बढी रकम संकलन गर्न सफल भएको छ ।

#विद्यालय
Compare →
Nagarik News
3d ago
दिवंगत अभिभावकको स्मृतिमा विद्यालयलाई आर्थिक सहयोग

दिवंगत अभिभावकको स्मृतिमा विद्यालयलाई आर्थिक सहयोग

म्याग्दीको मंगला गाउँपालिका–१ कुहुँस्थित दीपशिखा माध्यमिक विद्यालयलाई स्थानीय एक दम्पतीले दिवंगत अभिभावकको स्मृतिमा रु। १५ लाख बढी सहयोग गरेका छन्।

#विद्यालय
Compare →
Onlinekhabar
5d ago
सामुदायिक विद्यालय : अर्बौंको लगानी, बालुवामा पानी

सामुदायिक विद्यालय : अर्बौंको लगानी, बालुवामा पानी

विद्यालयमा विद्यार्थी छन्, शिक्षक छन् र अर्बौंको बजेट छ । तर बालबालिकाले आधारभूत पढाइ र गणितसमेत सिक्न नसक्नुले सार्वजनिक शिक्षाको लगानी, व्यवस्थापन र जवाफदेहितामाथि गम्भीर प्रश्न उठेको छ । नेपालका करिब २८ हजार सामुदायिक विद्यालयमा ४६ …

#विद्यालय
Compare →

Related Stories

Technology
Build #2612