२९ कात्तिक, बुटवल । पाल्पा र स्याङजा संगमस्थल नजिकै उत्तरवाहिनी कालिगण्डकी क्षेत्रलाई धार्मिक तथा आध्यात्मिक पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्य बनाउने अभियानमा कालीगण्डकी ज्ञान–विज्ञान प्रतिष्ठान लागेको छ ।
पाल्पा रम्भा गाउँपालिका–१ असेर्दी र स्याङ्जा गल्याङ नगरपालिका–१ मालुंगा क्षेत्रलाई उत्तरवाहिनी आध्यात्मिक पर्यटन गन्तव्य बनाउने अभियानको नेतृत्व प्रतिष्ठानका संस्थापक आचार्य चैतन्यकृष्णले गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् ( onlinekhabar.com )