Trending
Prev Story
Next Story

एनपीएल : पावरप्लेमा लुम्बिनीको राम्रो सुरुवात

Hamro Patro News •
November 14, 2026 • 01:53 PM
2
2 reads 0 reactions

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको २६ औं खेलमा विराटनगर किंग्सविरुद्ध लुम्बिनी लायन्सले पावरप्लेमा राम्रो सुरुवात गरेको छ। त्रिवि क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको विर...

एनपीएल : पावरप्लेमा लुम्बिनीको राम्रो सुरुवात

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको २६ औं खेलमा विराटनगर किंग्सविरुद्ध लुम्बिनी लायन्सले पावरप्लेमा राम्रो सुरुवात गरेको छ।

त्रिवि क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको विराटनगरले १६६ रन बनाएको थियो। विराटनगरले दिएको १६७ रनको लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले पावरप्लेमा बिना कुनै विकेटको क्षतीमा ३९ रन बनायो।

स्रोतमा पूरा पढ्नुहोस् ( annapurnapost.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
3h ago
लुम्बिनी लायन्सले विराटनगर किंग्सविरुद्ध पहिला फिल्डिङ गर्दै

लुम्बिनी लायन्सले विराटनगर किंग्सविरुद्ध पहिला फिल्डिङ गर्दै

लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग क्रिकेटको शनिबारको खेलमा विराटनगर किंग्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । लुम्बिनीका कप्तान रोहित पौडेलले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर विराटनगरलाई ब्याटिङका लागि बोलाएका हुन्

#एनपीएल #प्रिमियर-लिग #लुम्बिनी
Compare →
Nagarik News
3h ago
विराटनगर किङ्सविरुद्ध लुम्बिनी लायन्स फिल्डिङमा

विराटनगर किङ्सविरुद्ध लुम्बिनी लायन्स फिल्डिङमा

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेटअन्तर्गत विराटनगर किङ्सविरुद्ध लुम्बिनी लायन्सले टस जितेर फिल्डिङ रोजेको छ।

#एनपीएल #प्रिमियर-लिग #लुम्बिनी
Compare →
Onlinekhabar
3h ago
लुम्बिनीले टस जित्यो, विराटनगरलाई पहिले ब्याटिङको निम्तो

लुम्बिनीले टस जित्यो, विराटनगरलाई पहिले ब्याटिङको निम्तो

२८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत आजको खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । विराटनगर किंग्स र लुम्बिनीबीच आज एक मात्र खेल हुँदैछ । आजको खेलमा ६ खेलमा तीन जित …

#एनपीएल #प्रिमियर-लिग #लुम्बिनी
Compare →
Arthasansar
1d ago
एनपीएल सिजन ३ : लुम्बिनी प्लेअफ पुग्ने पहिलो टिम, कर्णालीको चौथो हार

एनपीएल सिजन ३ : लुम्बिनी प्लेअफ पुग्ने पहिलो टिम, कर्णालीको चौथो हार

साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा प्लेअफ पुग्ने पहिलो टिम बनेको छ । बिहीबार भएको...

#एनपीएल #प्रिमियर-लिग #लुम्बिनी
Compare →

Related Stories

Technology
Build #2612