Trending
Prev Story
Next Story

१० ओभरमा विराटनगरले बनायो ७० रन

Hamro Patro News •
November 14, 2026 • 12:00 PM
3
3 reads 0 reactions

काठमाडौँ । विराटगर किंग्सले १० ओभरमा ७० रन जोडेको छ । विराटनगरले एक विकेटको क्षतिमा यो योगफल बनाएको हो । त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्सविरुद्ध टस हारेर पहिला ब्याटिङमा उत्रिएको विराटनगरले ...

१० ओभरमा विराटनगरले बनायो ७० रन

काठमाडौँ । विराटगर किंग्सले १० ओभरमा ७० रन जोडेको छ । विराटनगरले एक विकेटको क्षतिमा यो योगफल बनाएको हो ।

त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्सविरुद्ध टस हारेर पहिला ब्याटिङमा उत्रिएको विराटनगरले पाँचौँ ओभरमा पहिलो विकेट गुमाएको थियो । लोकेश बम १७ बलमा १५ रन बनाएर आउट भएका थिए ।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
2d ago
सुरुवातमै २ विकेट गुमाएको विराटनगरलाई लोकेशको सहारा

सुरुवातमै २ विकेट गुमाएको विराटनगरलाई लोकेशको सहारा

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सले प्रस्तुत गरेको १३३ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगर किंग्सले सुरुवाती ६ ओभरमा २ विकेट गुमाएर सम्हालिएको सुरुवात गरेको छ।

#विराटनगर #ओभर #विकेट
Compare →
Ekantipur
33m ago
असलंकाको अर्धशतकमा विराटनगरद्वारा लुम्बिनीलाई ठूलो लक्ष्य

असलंकाको अर्धशतकमा विराटनगरद्वारा लुम्बिनीलाई ठूलो लक्ष्य

असलंकाले ४३ बलमा ६४ रन बनाएपछि विराटनगरले २० ओभरमा चार विकेट गुमाउँदै १६६ रन जोड्यो।

#विराटनगर #ओभर
Compare →
Arthasansar
2d ago
एनपीएल क्रिकेट : पोखरा प्लेअफ होडबाट बाहिरियो, सन्दीपको ६ विकेटमा विराटनगरको तेस्रो जित

एनपीएल क्रिकेट : पोखरा प्लेअफ होडबाट बाहिरियो, सन्दीपको ६ विकेटमा विराटनगरको तेस्रो जित

कप्तान सन्दीप लामिछानेले ह्याट्रिक सहित ६ विकेट लिँदा नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगरले बिहीबार पोखरा एभेन्जर्सलाई ४ विकेटले पराजित...

#विराटनगर #विकेट
Compare →
Onlinekhabar
2d ago
सन्दीपको ६ विकेटमा विराटनगरको तेस्रो जित, पोखरा प्लेअफ होडबाट बाहिरियो

सन्दीपको ६ विकेटमा विराटनगरको तेस्रो जित, पोखरा प्लेअफ होडबाट बाहिरियो

२६ कात्तिक, काठमाडौं । कप्तान सन्दीप लामिछानेले ह्याट्रिक सहित ६ विकेट लिँदा नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगरले बिहीबार पोखरा एभेन्जर्सलाई ४ विकेटले पराजित गरेको छ । पोखराले दिएको १३३ रनको लक्ष्य विराटनगरले १९.२ ओभरमा ६ …

#विराटनगर #विकेट
Compare →

Related Stories

Technology
Build #2612