Trending
Prev Story
Next Story

छठको अनुगमन गर्ने भन्दै मधेश झरे ऋषि धमला, सुधन गुरुङ फर्के लगत्तै भन्सार निरीक्षण

Hamro Patro News •
November 14, 2026 • 07:18 AM
3
3 reads 0 reactions

वीरगञ्ज । छठ पर्वलाई सुरक्षित, व्यवस्थित र सहज रूपमा सम्पन्न गराउने भन्दै स्वतन्त्र नागरिक अभियान नेपालको ब्यानर बोकेर ऋषि धमला मधेश झरेका छन् । मधेश केन्द्रित अभियान गर्ने भन्दै हिँडेका धमलाले छठक...

1 / 2
Swipe Photos

वीरगञ्ज । छठ पर्वलाई सुरक्षित, व्यवस्थित र सहज रूपमा सम्पन्न गराउने भन्दै स्वतन्त्र नागरिक अभियान नेपालको ब्यानर बोकेर ऋषि धमला मधेश झरेका छन् । मधेश केन्द्रित अभियान गर्ने भन्दै हिँडेका धमलाले छठका पूजा सामग्रीमा भन्सार छुट दिन माग गरेका छन् ।अब आफू मधेश केन्द्रित अभियानमा लाग्ने भन्दै धमलाले वीरगञ्जस्थित श्रीसिया नदीको किनारमा अनुगमन गरेका छन्।

छठ पर्वको तयारी, नदी किनारको व्यवस्थापन, श्रद्धालु भक्तजनको सुरक्षा तथा पर्वलाई व्यवस्थित रूपमा सम्पन्न गराउने विषयमा जानकारी लिन धमलाले स्थलगत अनुगमन गरेको बताएका छन् ।

Read full story at source ( nepalpress.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
4d ago
दीपावलीपछि मधेशमा छठको उल्लास, सजाइँदै घाट

दीपावलीपछि मधेशमा छठको उल्लास, सजाइँदै घाट

वीरगन्जसहित तराईका विभिन्न स्थानमा छठ घाटको सरसफाइ, सजावट र व्यवस्थापन सुरु हुँदा पर्व मनाउन घर फर्किने क्रम पनि बढेको छ।

#मधेश #पर्व #छठको
Compare →
Onlinekhabar
1d ago
ऋषि धमला भन्छन्- सरकारविरुद्ध आन्दोलनको औचित्य छैन

ऋषि धमला भन्छन्- सरकारविरुद्ध आन्दोलनको औचित्य छैन

२६ कात्तिक, काठमाडौं । स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले अहिले सरकारविरुद्ध आन्दोलन गर्नुको कुनै औचित्य नरहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालद्वारा बिहीबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै धमलाले विपक्षी दलहरूले सरकारविरुद्ध आन्दोलन गर्ने तयारी …

#धमला #ऋषि
Compare →
Nagarik News
18h ago
प्रधानमन्त्रीको गृहजिल्ला महोत्तरीमा छठको तयारी पूरा

प्रधानमन्त्रीको गृहजिल्ला महोत्तरीमा छठको तयारी पूरा

प्रधानमन्त्रीका दाजु कौशलेन्द्र शाहसँग जिल्लाका विभिन्न स्थानको निरीक्षण गरेपछि सांसद झाले छठ पर्वको पूर्वसन्ध्यामा तयारी पूरा भएको जानकारी दिएका हुन्।

#पर्व #छठको
Compare →
Arthasansar
2d ago
मधेशका मुख्यमन्त्री यादवले २८ गते विश्वासको मत लिने

मधेशका मुख्यमन्त्री यादवले २८ गते विश्वासको मत लिने

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी २८ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । तीनदलीय गठबन्धनको सरकारबाट नेकपा एमाले...

#मधेश
Compare →

Related Stories

Technology
Build #2612