काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजन उत्कर्षतिर पुग्दै गर्दा कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको पिचलाई लिएर बहस सुरु भएको छ।
शुक्रबार जनकपुर बोल्ट्सको लिग चरणको सातौं तथा अन्तिम खेल सकिएलगत्तै न्युजिल्यान्डका अलराउन्डर जिमी नीशम र इङ्ग्लिस ब्याटर डेविड मलानले त्रिवि मैदानको सुस्त र ब्याटिङका लागि कठिन पिच सुधार गर्नुपर्ने विषय प्रमुखताका साथ उठाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् ( ukeraa.com )