एजेन्सी । प्रविधि कम्पनी माइक्रोसफ्टले ठूलो विश्वव्यापी प्राविधिक अवरोधको सामना गरिरहेको छ । यसकारण दशौं हजार प्रयोगकर्ता प्रभावित भएको बताइएको छ । यस अवरोधले माइक्रोसफ्ट ३६५ अन्तर्गतका आउटलुक, टि...
एजेन्सी । प्रविधि कम्पनी माइक्रोसफ्टले ठूलो विश्वव्यापी प्राविधिक अवरोधको सामना गरिरहेको छ । यसकारण दशौं हजार प्रयोगकर्ता प्रभावित भएको बताइएको छ ।
यस अवरोधले माइक्रोसफ्ट ३६५ अन्तर्गतका आउटलुक, टिम्स, वनड्राइभ र कृत्रिम बुद्धिमत्ता (एआई) टुल कोपाइलट लगायतका प्रमुख सेवाहरूमा समस्या निम्त्याएको छ ।
Read full story at source ( clickmandu.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed