नेपाल प्रिमियर लिग (एनपीएल) यतिबेला सबैको केन्द्रमा छ । अनि त्यसैको एउटा हिस्सा बनेकी छन्, येशा सागर । अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अक्सर देखिने येशा पाहुना बनेर काठमाडौं आएकी छन् । उनी जारी एनपीएलकी होस्ट हुन् ।
एनपीएलको चर्चासँगै सामाजिक सञ्जालमा येशा सागर पनि छाएकी छन् । त्यसो त उनी आफैं पनि सामाजिक सञ्जालमा सक्रिय छिन् । हिजो मात्र उनले फेसबुकमा एउटा स्टाटस लेखिन्, ‘कृपया काठमाडौंमा म्याचा पाइने ठाउँ कहाँ होला ? सुझाव दिनुस् न ।’
स्रोतमा पूरा पढ्नुहोस् ( onlinekhabar.com )