Trending
Prev Story
Next Story

भीमफेदी दुर्घटनाका मृतकको शव बुझ्न अस्वीकार [तस्बिरहरू]

Hamro Patro News •
November 12, 2026 • 06:15 PM
1
1 reads 0 reactions

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा बिहीबार भएको ईभी गाडी दुर्घटनामा मृत्यु भएकाका परिवार र आफन्त हेटौंडा अस्पतालमा पुगेका छन् । मृतकका आफन्तले क्षतिपूर्ति, रोजगारी र उपचारको व...

1 / 2
Swipe Photos

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा बिहीबार भएको ईभी गाडी दुर्घटनामा मृत्यु भएकाका परिवार र आफन्त हेटौंडा अस्पतालमा पुगेका छन् ।

मृतकका आफन्तले क्षतिपूर्ति, रोजगारी र उपचारको व्यवस्थालगायत माग राख्दै शव बुझ्न मानेका छैनन् । दुर्घटनामा ज्यान गुमाएका १४ जनाको शव हेटौंडा अस्पतालमा छ ।

Read full story at source ( hamrakura.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
7h ago
भीमफेदी दुर्घटनाका मृतकका आफन्त शव उठाउन तयार, पोस्टमार्टम प्रक्रिया अगाडि बढ्यो

भीमफेदी दुर्घटनाका मृतकका आफन्त शव उठाउन तयार, पोस्टमार्टम प्रक्रिया अगाडि बढ्यो

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकास्थित चिसापानी गढीमा बिहीवार बिहान भएको ईभी भ्यान दुर्घटनाका मृतक परिवार शव उठाउन तयार बनेका छन् । संघीय सरकारसँग पीडित परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, घाइतेको उपचार …

#दुर्घटना #भीमफेदी #मृतक
Compare →
Ekantipur
9h ago
भीमफेदी दुर्घटनामा मृतकका परिवारलाई उचित राहत र घाइतेको निःशुल्क उपचार गर्न कांग्रेसको माग

भीमफेदी दुर्घटनामा मृतकका परिवारलाई उचित राहत र घाइतेको निःशुल्क उपचार गर्न कांग्रेसको माग

पछिल्लो समय देशभर सडक दुर्घटनाका घटना बढ्दै जानु गम्भीर चिन्ताको विषय भन्दै कांग्रेसले सरकारले तत्काल उच्चस्तरीय कार्यदल गठन गरी यस्ता दुर्घटनाका कारणको गहन अध्ययन गर्न पनि आग्रह गरेको छ ।

#दुर्घटना #भीमफेदी #मृतक
Compare →
Bizshala
11h ago
भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

काठमाण्डौ । भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाएकाका परिवारले संघीय सरकारबाट क्षतिपूर्तिसहित आफ्ना माग सम्बोधन...

#दुर्घटना #भीमफेदी #मृतक
Compare →
Nagarik News
1d ago
भीमफेदी दुर्घटनाका घाइतेको निःशुल्क उपचार र मृतकका परिवारलाई क्षतिपूर्ति दिन रविको माग

भीमफेदी दुर्घटनाका घाइतेको निःशुल्क उपचार र मृतकका परिवारलाई क्षतिपूर्ति दिन रविको माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा भएको सडक दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।

#दुर्घटना #भीमफेदी #मृतक
Compare →
Arthasansar
9h ago
भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गहिरो दुःख व्यक्त गरेको छ।  शुक्रबार...

#भीमफेदी #दुर्घटना
Compare →

Related Stories

Technology
Build #2611