Trending
Prev Story
Next Story

ह्याट्रिकपछि सन्दीपको प्रतिक्रिया - टिमको जित नै सबैभन्दा महत्वपूर्ण

Hamro Patro News •
November 12, 2026 • 12:30 PM
1
1 reads 0 reactions

काठमाडौं । विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले ह्याट्रिकसहित ६ विकेट लिएपछि टिमको जित नै आफ्नो प्राथमिकता रहेको बताएका छन् । खेलपछि सञ्चारकर्मीसँग कुरा गर्दै सन्दीपले व्यक्तिगत उपलब्धिभन्दा...

ह्याट्रिकपछि सन्दीपको प्रतिक्रिया - टिमको जित नै सबैभन्दा महत्वपूर्ण

काठमाडौं । विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले ह्याट्रिकसहित ६ विकेट लिएपछि टिमको जित नै आफ्नो प्राथमिकता रहेको बताएका छन् ।

खेलपछि सञ्चारकर्मीसँग कुरा गर्दै सन्दीपले व्यक्तिगत उपलब्धिभन्दा टोलीको जित महत्वपूर्ण हुने बताए । उनले एक विकेट लिएर टोलीलाई जिताउन सके पनि वा पाँच विकेट लिएर जिताउन सके पनि आफ्नो उद्देश्य टोलीलाई जित दिलाउनु नै रहेको उल्लेख गरे ।

Read full story at source ( nepalviews.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1d ago
म हरेक पटक आफ्नो टिमले जितेको हेर्न चाहन्छु: सन्दीप लामिछाने

म हरेक पटक आफ्नो टिमले जितेको हेर्न चाहन्छु: सन्दीप लामिछाने

विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले ह्याट्रिकसहित ६ विकेट लिएर उत्कृष्ट प्रदर्शन गरे पनि व्यक्तिगत उपलब्धिभन्दा टोलीको जित आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् ।

#सन्दीप #विकेट #टिम
Compare →
Onlinekhabar
1d ago
सन्दीप लामिछानेले लिए ह्याट्रिक सहित ६ विकेट

सन्दीप लामिछानेले लिए ह्याट्रिक सहित ६ विकेट

२६ कात्तिक, काठमाडौं । विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले नेपाल प्रिमियर लिग (एनपीएल) मा ह्याट्रिक विकेट लिएका छन्। उनले पोखरा एभेन्जर्सविरुद्ध ह्याट्रिकसहित ६ विकेट लिएका हुन्। उनी यस सिजन एकै खेलमा ६ विकेट लिने पहिलो बलर …

#सन्दीप #विकेट
Compare →
Ekantipur
1d ago
सन्दीप भन्छन्- जहिल्यै राम्रो बलिङको प्रयास हुन्छ तर सधैं विकेट प्राप्त हुन्न

सन्दीप भन्छन्- जहिल्यै राम्रो बलिङको प्रयास हुन्छ तर सधैं विकेट प्राप्त हुन्न

बिहीबारको जितले विराटनगरको प्ले अफ पुग्ने समीकरण जीवन्त रहेको छ । तेस्रो जितपछि उसको ६ अंक भएको छ र लिग तालिकाको चौथो स्थानमा उक्लेको छ ।

#सन्दीप
Compare →
Arthasansar
1d ago
एनपीएल क्रिकेट : पोखरा प्लेअफ होडबाट बाहिरियो, सन्दीपको ६ विकेटमा विराटनगरको तेस्रो जित

एनपीएल क्रिकेट : पोखरा प्लेअफ होडबाट बाहिरियो, सन्दीपको ६ विकेटमा विराटनगरको तेस्रो जित

कप्तान सन्दीप लामिछानेले ह्याट्रिक सहित ६ विकेट लिँदा नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगरले बिहीबार पोखरा एभेन्जर्सलाई ४ विकेटले पराजित...

#विकेट #सन्दीप
Compare →

Related Stories

Technology
Build #2611