Trending
Prev Story
Next Story

मुख्यमन्त्रीद्वारा सडकको स्थलगत निरीक्षण

Hamro Patro News •
November 12, 2026 • 09:11 AM
1
1 reads 0 reactions

भक्तपुर। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले घ्याम्पेडाँडा हुँदै रानीकोट गढी जाने सडकको स्थलगत निरीक्षण गरेका छन्। भक्तपुरको सूर्यविनायक नगरपालिका–८ स्थित उक्त सडक हिजोको वर्षाले क्षति पु...

1 / 2
Swipe Photos

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले घ्याम्पेडाँडा हुँदै रानीकोट गढी जाने सडकको स्थलगत निरीक्षण गरेका छन्।

भक्तपुरको सूर्यविनायक नगरपालिका–८ स्थित उक्त सडक हिजोको वर्षाले क्षति पुर्‍याएका कारण उनले बिहीबार सो क्षेत्रको अवलोकन गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् ( reportersnepal.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
1d ago
मुख्यमन्त्री थापाले गरे घ्याम्पेडाँडा–रानीकोट सडकको निरीक्षण

मुख्यमन्त्री थापाले गरे घ्याम्पेडाँडा–रानीकोट सडकको निरीक्षण

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले घ्याम्पेडाँडा हुँदै रानीकोट गढी जाने सडकको स्थलगत निरीक्षण गरेका छन्।

#निरीक्षण #मुख्यमन्त्री #सडकको
Compare →
Ekantipur
1w ago
तेस्रो साख मूल्यांकनका लागि फिच रेटिङद्वारा नेपालको स्थलगत मूल्यांकन पूरा

तेस्रो साख मूल्यांकनका लागि फिच रेटिङद्वारा नेपालको स्थलगत मूल्यांकन पूरा

नेपालले ७ मंसिर २०८१ मा पहिलो पटक र २ मंसिर २०८२ मा दोस्रो पटक ‘बीबी माइनस’ रेटिङ पाएको थियो । यो वर्ष पनि मंसिर पहिलो साता नयाँ रेटिङ प्राप्त हुने अपेक्षा गरिएको छ ।

#स्थलगत
Compare →

Related Stories

Technology
Build #2611