Trending
Prev Story
Next Story

विराटनगर किंग्सविरुद्ध पावरप्लेमा पोखराले २ विकेट गुमायो

Hamro Patro News •
November 12, 2026 • 07:28 AM
1
1 reads 0 reactions

काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल) तेस्रो संस्करणको २२ औं खेलमा विराटनगर किंग्सविरुद्ध पोखरा एभेन्जर्सले पावरप्लेमा २ विकेट गुमाएको छ। त्रिवि क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको पोखरा एभेन...

विराटनगर किंग्सविरुद्ध पावरप्लेमा पोखराले २ विकेट गुमायो

काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल) तेस्रो संस्करणको २२ औं खेलमा विराटनगर किंग्सविरुद्ध पोखरा एभेन्जर्सले पावरप्लेमा २ विकेट गुमाएको छ। त्रिवि क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको पोखरा एभेन्जर्सले पावरप्लेमा २ विकेटको क्षतिमा ४६ रन बनाएर खेलिरहेको छ।

पोखरा एभेन्जर्सले पहिलो विकेटको रुपमा ओपनर अर्जुन कुमालको विकेट गुमायो। मार्की खेलाडी कुशल भुर्तेल डकआउट हुँदा पोखराले सुरुवाती २ विकेट सस्तैमा गुमाएको हो।

स्रोतमा पूरा पढ्नुहोस् ( annapurnapost.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
1d ago
एनपीएल क्रिकेट : पोखरा प्लेअफ होडबाट बाहिरियो, सन्दीपको ६ विकेटमा विराटनगरको तेस्रो जित

एनपीएल क्रिकेट : पोखरा प्लेअफ होडबाट बाहिरियो, सन्दीपको ६ विकेटमा विराटनगरको तेस्रो जित

कप्तान सन्दीप लामिछानेले ह्याट्रिक सहित ६ विकेट लिँदा नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगरले बिहीबार पोखरा एभेन्जर्सलाई ४ विकेटले पराजित...

#एनपीएल #प्रिमियर-लिग #पोखरा
Compare →
Onlinekhabar
1d ago
सन्दीपको ६ विकेटमा विराटनगरको तेस्रो जित, पोखरा प्लेअफ होडबाट बाहिरियो

सन्दीपको ६ विकेटमा विराटनगरको तेस्रो जित, पोखरा प्लेअफ होडबाट बाहिरियो

२६ कात्तिक, काठमाडौं । कप्तान सन्दीप लामिछानेले ह्याट्रिक सहित ६ विकेट लिँदा नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगरले बिहीबार पोखरा एभेन्जर्सलाई ४ विकेटले पराजित गरेको छ । पोखराले दिएको १३३ रनको लक्ष्य विराटनगरले १९.२ ओभरमा ६ …

#एनपीएल #प्रिमियर-लिग #पोखरा
Compare →
Nagarik News
1d ago
एनपीएलः पोखराले विराटनगरलाई दियो १३३ रनको लक्ष्य, सन्दीपको ह्याट्रिकसहित ६ विकेट

एनपीएलः पोखराले विराटनगरलाई दियो १३३ रनको लक्ष्य, सन्दीपको ह्याट्रिकसहित ६ विकेट

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको पोखरा १७.५ ओभरमा सबै विकेट गुमाउँदै १३२ रनमा अलआउट भएको हो।

#एनपीएल #पोखरा #विकेट
Compare →
Ekantipur
1d ago
एनपीएलमा विराटनगरविरुद्ध पोखरा ब्याटिङमा

एनपीएलमा विराटनगरविरुद्ध पोखरा ब्याटिङमा

पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग क्रिकेटको बिहीबारको खेलमा विराटनगर किंग्सविरुद्ध ब्याटिङ गर्ने भएको छ । पोखराका कप्तान चामिका करुणारत्नेले टस जितेर विराटनगर किंग्सविरुद्ध ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

#एनपीएल #प्रिमियर-लिग #पोखरा
Compare →

Related Stories

National (Nepal)
जनकपुरले पावर प्लेमा गुमायो ४ विकेट
#त्रिभुवन-विश्वविद्यालय

जनकपुरले पावर प्लेमा गुमायो ४ विकेट

Hamro Patro News • 8h ago
लगातार विकेट गुमाउँदै जनकपुर, १२ ओभरमा ६१ रन बनायाे
Hamro Patro News • 8h ago
जनकपुरले नवाैँ विकेट गुमायाे
#त्रिभुवन-विश्वविद्यालय

जनकपुरले नवाैँ विकेट गुमायाे

Hamro Patro News • 7h ago
Build #2611