हेटौँडा । पछिल्लो समय बारा, पर्सा, रौतहट, सर्लाहीसम्मका जनताका लागि उत्तम बनेको छ हेटौँडा–भीमफेदी हुँदै सिस्नेरी र फाखेल सडक । पूर्वी चितवनको पनि पर्सा बजारसम्मका मानिस यही बाटो हुँदै काठमाडौँ आउँछन् ।
मकवानपुरलाई त पायक पर्ने नै भयो, भारतीय सहरका मानिस पनि यही बाटो हिँडछ्न । मुग्लिन मलेखु सडक अवरुद्ध हुँदा पनि काठमाडौँ छिर्ने नाकाका रुपमा यो बाटो चालु रहन पर्छ भनेर बागमती प्रदेश सरकारले गौरवको आयोजनामा राखेको वैकल्पिक मार्ग पछिल्लो पटक ज्यानमारा सडकका रुपमा परिचय बनाइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् ( nepalpress.com )