Trending
Prev Story
Next Story

१० सिट क्षमताको ईभीमा १५ जना सवार, दुर्घटनाको कारण खुल्न सकेन

Ekantipur •
November 12, 2026 • 04:32 AM
1
1 reads 0 reactions

मकवानपुरको भीमफेदी गाउँपालिकामा भएको ईभी दुर्घटनामा क्षमताभन्दा बढी यात्रु सवार रहेको खुलेको छ ।

१० सिट क्षमताको ईभीमा १५ जना सवार, दुर्घटनाको कारण खुल्न सकेन

मकवानपुरको भीमफेदी गाउँपालिकामा भएको ईभी दुर्घटनामा क्षमताभन्दा बढी यात्रु सवार रहेको खुलेको छ ।

काठमाडौँ — मकवानपुरको भीमफेदी गाउँपालिकामा भएको ईभी दुर्घटनामा क्षमताभन्दा बढी यात्रु सवार रहेको खुलेको छ । १० सिट क्षमता भएको हाइस ईभीमा १५ जनाले यात्रा गरेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

दुर्घटनामा मृत्यु भएका तथा घाइते भएका सबै सर्लाही जिल्लाको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका स्थानीय रहेको बुझिएको छ ।

बिहान झिसमिसेमै दुर्घटना भएकाले चालक निदाएका कारण दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । यद्यपि, दुर्घटनाको वास्तविक कारण भने खुल्न सकेको छैन । दुर्घटनामा संलग्न चालकको अवस्था र पहिचानसमेत अहिलेसम्म यकिन हुन सकेको छैन ।

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
3h ago
भीमफेदी दुर्घटनाका १३ जनाको शव सर्लाही आइपुग्यो, आजै सामूहिक अन्त्येष्टि गरिँदै

भीमफेदी दुर्घटनाका १३ जनाको शव सर्लाही आइपुग्यो, आजै सामूहिक अन्त्येष्टि गरिँदै

२७ कात्तिक, सर्लाही । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको विद्युतीय हायस दुर्घटनामा मृत्यु भएका सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका १३ जनाको शव गाउँ ल्याइएको छ । बिहीबार बिहान भएको दुर्घटनामा मृत्यु भएका उनीहरूको शव पोस्टमार्टमपछि शुक्रबार साँझ …

#दुर्घटना #गाउँपालिका
Compare →
Arthasansar
9h ago
भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गहिरो दुःख व्यक्त गरेको छ।  शुक्रबार...

#गाउँपालिका #सवार #दुर्घटना
Compare →
Hamro Patro News
1d ago
छुट्टाछुट्टै सवारी दुर्घटनामा १९ जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा १९ जनाको मृत्यु

मकवानपुरसहित विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १९ जनाको मृत्यु भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानी गढीस्थित सडकमा हायस दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएक...

#दुर्घटना #सवार
Compare →
Nagarik News
10h ago
भीमफेदी दुर्घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त, उच्चस्तरीय कार्यदल गठन गर्न माग

भीमफेदी दुर्घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त, उच्चस्तरीय कार्यदल गठन गर्न माग

नेपाली कांग्रेसले मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा भएको माइक्रोबस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै सडक दुर्घटना न्यूनीकरणका लागि उच्चस्तरीय कार्यदल गठन गर्न सरकारसँग माग गरेको छ।

#दुर्घटना
Compare →
Bizshala
12h ago
भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

काठमाण्डौ । भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाएकाका परिवारले संघीय सरकारबाट क्षतिपूर्तिसहित आफ्ना माग सम्बोधन...

#दुर्घटना
Compare →

Related Stories

World News
Build #2611