Trending
Prev Story
Next Story

संखुवासभामा चट्याङ पर्दा दुई जना घाइते

Ekantipur •
November 12, 2026 • 04:32 AM
3
3 reads 0 reactions

बुधबार साँझ परेको चट्याङका कारण स्थानीय ५३ वर्षीय गणेशप्रसाद गुरुङ र मकालु गाउँपालिका–५ घर भई हाल मामाघर आएका २२ वर्षीय रविन गुरुङ घाइते भएको डिस्सपी कुमारप्रसाद मैनालीले बताए ।

संखुवासभामा चट्याङ पर्दा दुई जना घाइते

बुधबार साँझ परेको चट्याङका कारण स्थानीय ५३ वर्षीय गणेशप्रसाद गुरुङ र मकालु गाउँपालिका–५ घर भई हाल मामाघर आएका २२ वर्षीय रविन गुरुङ घाइते भएको डिस्सपी कुमारप्रसाद मैनालीले बताए ।

संखुवासभा — संखुवासभाको खाँदबारी नगरपालिका–४, सेखाहामा चट्याङ पर्दा दुई जना घाइते भएका छन्।

बुधबार साँझ परेको चट्याङका कारण स्थानीय ५३ वर्षीय गणेशप्रसाद गुरुङ र मकालु गाउँपालिका–५ घर भई हाल मामाघर आएका २२ वर्षीय रविन गुरुङ घाइते भएको डिस्सपी कुमारप्रसाद मैनालीले बताए ।

चट्याङ लागेर गणेशप्रसाद गुरुङको निधार र दाहिने हातमा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको छ। त्यस्तै, रविन गुरुङको बायाँ हातमा चोट लागेको र अवस्था सामान्य रहेको छ। घाइते दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल  ल्याइएको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
7h ago
मेची राजमार्गमा दुई बस जुध्दा तीन जना घाइते

मेची राजमार्गमा दुई बस जुध्दा तीन जना घाइते

मेची राजमार्गको ताप्लेजुङ-काबेली सडकखण्डअन्तर्गत पाथीभरा याङवरक गाउँपालिका-१ स्थित खहरेमा विपरीत दिशाबाट आइरहेका दुईवटा बस एकआपसमा ठोक्किँदा तीन जना घाइते भएका छन्।

#घाइते
Compare →
Hamro Patro News
9h ago
मोटरसाइकलसँग ठोक्किएर बस पल्टँदा दुईजनाको मृत्यु, १५ घाइते

मोटरसाइकलसँग ठोक्किएर बस पल्टँदा दुईजनाको मृत्यु, १५ घाइते

काठमाडौं । बर्दियामा मोटरसाइकलसँग ठोक्किएर बस पल्टँदा दुईजनाको मृत्यु भएको छ । १५ जना घाइते छन् । शनिबार (कात्तिक २८) दिउँसो करिब १ः४० बजे गुलरिया नगरपालिका–११, लालपुरस्थित हुलाकी सडकखण्डमा मोटरसा...

#घाइते
Compare →
Onlinekhabar
1d ago
चितवनमा कारको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते

चितवनमा कारको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते

२७ कात्तिक, काठमाडौं । चितवनको भरतपुर महानगरपालिका –१६ फुर्तीचोकमा कारले ठक्कर दिँदा एक जना महिलाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । शुक्रबार बिहान ९ बजेको समयमा फुर्तीचोकबाट नवीनचोकतर्फ जाँदै गरेको …

#घाइते
Compare →

Related Stories

Health & Wellness
Build #2612