Trending
Prev Story
Next Story

राणा परिवारमा पहिलो एम.ए.जनरल मृगेन्द्रशमशेर जबरा र उनकी रानी रुक्मणीदेवी राणा।

Hamro Patro News •
November 12, 2026 • 02:22 AM
1
1 reads 0 reactions

तस्बिरमा देखिएको जोडी मिनिस्टर बबरशमशेरका छोरा जनरल मृगेन्द्रशमशेर जबरा र उनकी रानी रुक्मणीदेवी राणाको हो। जनरल मृगेन्द्रशमशेर राणा खलकमा पहिलो एम.ए. हुन्। उनले कलकत्ता विश्वविद्यालयबाट अंग्रेजी सा...

1 / 2
Swipe Photos

तस्बिरमा देखिएको जोडी मिनिस्टर बबरशमशेरका छोरा जनरल मृगेन्द्रशमशेर जबरा र उनकी रानी रुक्मणीदेवी राणाको हो। जनरल मृगेन्द्रशमशेर राणा खलकमा पहिलो एम.ए. हुन्। उनले कलकत्ता विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा स्नातकोत्तर उत्तीर्ण गरेका थिए। महाराज पद्मशमशेरको पालासम्ममा राणाहरुमा ४ जना एम.ए. रहेकोमा उनी बाहेक जनरल हिरण्यशमशेरका छोरा जनरल सुवर्णशमशेर र महाराज मोहनशमशेरका छोराहरु जनरल शारदाशमशेर र जनरल विजयशमशेर थिए। पछि त्यसमा जनरल एकराजशमशेरका छोरा कर्णेल सुवर्णशमशेर थपिए। त्यसपछि अन्य थप हुँदै गए।

जनरल मृगेन्द्रशमशेरले लामो समय नेपालको शिक्षा विभागको महानिर्देशक (डाइरेक्टर जनरल अफ पब्लिक इन्स्ट्रक्सन) को जिम्मेवारी सम्हालेका थिए। सन् १९४८ मा एक्याफे सम्मेलनमा भाग लिन अष्ट्रेलिया पुग्ने प्रतिनिधिमण्डलका नेता थिए। उनी नेतृत्वको प्रतिनिधिमण्डलका अन्य सदस्यहरुमा तारामान सिंह स्वाँर र शाम्भदेव पाण्डे थिए। प्रथम र द्वितीय विश्वयुद्धमा युद्ध मोर्चमा सहभागी गोर्खाली सैनिक बाहेक त्यही टोली नै अष्ट्रेलिया र न्युजिल्यान्ड पुग्ने पहिलो नेपाली टोली हो।

स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1w ago
गगन थापामाथि प्रतिशोधपूर्ण कदम चालिए प्रतिवाद गर्छौ : उदयशमशेर राणा

गगन थापामाथि प्रतिशोधपूर्ण कदम चालिए प्रतिवाद गर्छौ : उदयशमशेर राणा

नेपाली कांग्रेसका महामन्त्री उदयशमशेर राणाले पार्टी सभापति गगनकुमार थापामाथि सरकारले प्रतिशोधपूर्ण कदम चाल्दै पक्राउ गर्न खोजे सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन्।

#राणा
Compare →
Ekantipur
1w ago
सभापति थापा पक्राउ गरिए कांग्रेस चुप लागेर बस्दैन : महामन्त्री राणा

सभापति थापा पक्राउ गरिए कांग्रेस चुप लागेर बस्दैन : महामन्त्री राणा

नेपाली कांग्रेसका महामन्त्री उदयशमशेर राणाले पार्टी सभापति गगनकुमार थापामाथि सरकारले प्रतिशोधपूर्ण कदम चाल्न खोजेको आरोप लगाउँदै त्यसो गरिए कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।

#राणा
Compare →
Onlinekhabar
3w ago
गायिका मीरा राणाको दशैं : स्मृतिमा श्रीमान्, अनवरत संगीत साधना

गायिका मीरा राणाको दशैं : स्मृतिमा श्रीमान्, अनवरत संगीत साधना

मेरो पाऊमा आज, मखमली चोलो, तिमी देउ या नदेउ लगायत सयौं गीतहरूकी गायिका मीरा राणालाई काठमाडौं चण्डोलस्थित उनकै घरमा भेट्न जाँदा उनी सामान्य दैनिकी सुरु गर्ने सुरमा थिइन् । सके त्यसदिनको उनको रियाजको दैनिकी सकिएको थियो …

#राणा
Compare →

Related Stories

World News
Build #2611