काठमाडौं । भारतले नेपाली जुटजन्य उत्पादनमा एन्टी डम्पिङ शुल्क बढाएपछि नेपालको जुट उद्योग थप दबाबमा परेको छ। नेपालको प्रमुख निर्यात बजार भारत भएकाले नयाँ शुल्कले उद्योगको प्रतिस्पर्धात्मक क्षमतामा असर पार्ने देखिएको छ।
पूर्वी नेपालका जुट उद्योगले यसअघि नै उत्पादन लागत, बजार प्रतिस्पर्धा र सरकारी सुविधामा आएको परिवर्तनका कारण चुनौती सामना गरिरहेका छन्।
Read full story at source ( barnanmedia.com )